Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

न्युजडेस्क न्युजडेस्क
२८ मंसिर २०७८, मंगलवार
यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा
18
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ। सभापतिका अन्य उम्मेदवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रिङआउट भएपछि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने भएको छ। यसअघि सभापति देउवा एक्लैले २२५८ मत ल्याएका थिए भने शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले क्रमशः १७२९, ३७४, २३६ र २० मत ल्याएका थिए। यी तीनै जना उम्मेदवारहरुले डा. कोइरालालाई सहयोग गर्ने बताएका छन्।

निधिले त पहिलो चरणको निर्वाचनभन्दा पहिले नै आफूले शेखरलाई सहयोग गर्ने बताएका थिए भने प्रकाशमानले देउवालाई सहयोग गर्ने बताए पनि उनका मतदाताहरुले भने देउवालाई स्वीकार गर्ने पक्षमा छैनन्। पछिल्लो समय नेतृत्व पुस्तान्तरण जरुरी भएको र त्यसपछि मात्रै पार्टी रुपान्तरण सम्भव हुने भएकोले देउवाको विकल्प शेखर नै भएको मतदाताको बुझाइ रहेको छ।

त्यसैगरी प्रदेश २ का आठै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले अब पूर्णरुपमा शेखरलाई मतदान गर्ने भएका छन्। यसअघि प्रदेश २ का अधिकांश मत विभाजन भएको भए पनि दोस्रो चरणमा भने पूर्णरुपमा शेखरलाई जिताउनुपर्ने भन्दै सबै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुबीच आन्तरिक सहमति भएकोसमेत बताइएको छ।
त्यसैगरी सोमबारको मतदानमा सहभागी नभएका रामचन्दै पौडेल पनि शेखरलाई जिताउनका लागि मंगलबार बिहान चियापानको आयोजना गरेका थिए। उक्त चियापानमा समेत शेखरको पक्षमा व्यापक नाराबाजी भएको थियो।
प्रदेश २ को सबै मतहरु शेखरको पक्षमा पर्दासमेत उनको जित सुनिश्चित देखिएको छ। यसअघि अलग्गै प्रतिस्पर्धा गरेकी सुजाता कोइरालाले पनि सभापतिको निर्वाचनका लागि भने शेखरलाई नै सहयोग गर्ने भएकी हुन्।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२८ मंसिर २०७८, मंगलवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२८ मंसिर २०७८, मंगलवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२८ मंसिर २०७८, मंगलवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२८ मंसिर २०७८, मंगलवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२८ मंसिर २०७८, मंगलवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२८ मंसिर २०७८, मंगलवार
Next Post
रेलयात्रु नेपालीहरूको सुविधाको लागि ज्ञापन पत्र

रेलयात्रु नेपालीहरूको सुविधाको लागि ज्ञापन पत्र

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी