Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

शेखरलाई भारतको साथ, यस्ता छन् कारण

न्युजडेस्क न्युजडेस्क
२८ मंसिर २०७८, मंगलवार
शेखरलाई भारतको साथ, यस्ता छन् कारण
9
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणमा सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७३, विमलेन्द्र निधिले २७४ र कल्याण गुरुङले २० मत ल्याएका हुन्। उनीहरुले ल्याएको मत ५० प्रतिशतभन्दा बढी नपुगेका कारण मंगलबार नै दोस्रो चरणको निर्वाचन हुने भएको हो।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याएका पहिलो दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो चरणमा सभापतिमा देउवासँग कोइरालाले प्रतिस्पर्धा गर्न लागेका हुन्। देउवालाई पराजित गर्न सकेको अवस्थामा पार्टीको विरासत फेरि कोइराला परिवारमा नै फर्काएको जस शेखरलाई जाने भएको हो। पहिलो चरणदेखि नै शेखरलाई भारतको बलियो साथ रहेको छ।

भारतको साथ शेखरलाई हुने कारणहरु

शेखरको विरासत र भारतको भरोसा

शेखरलाई भारतको साथ रहनुको मुख्य कारण कोइराला परिवारको लिगेसी नै रहेको छ। लामो समय नेपालमा प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारले ठूलो योगदान दिएका छन्। नेपालमा राणा र राजाविरुद्ध विद्रोह गरेका बीपी कोइरालादेखि शेखर कोइरालासम्म सबै नेताहरु भारतमा बसेका थिए। उनीहरुलाई त्यस समयमा पनि भारतले ठूलो सहयोग गरेको थियो। त्यसैगरी कोइरालाप्रति र विशेषगरी पछिल्लो समय शेखरप्रति भारतको भरोसा पनि बढ्दो रहेको छ। भारतमा नै अध्ययन गरेका शेखरले पञ्चायतविरुद्धको आन्दोलनमा बीपी र तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्र शेखरबीच पत्र आदानप्रदान गर्ने व्यक्ति नै शेखर कोइराला थिए। त्यसैगरी २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनामा मात्र नभई शान्ति प्रक्रियाका क्रममा समेत प्रचण्डलाई भेट्न गिरिजाप्रसादलाई भारत पुर्याउने पात्र पनि शेखर नै थिए।

हिन्दु राज्य

भारतले नेपाललाई हिन्दु राज्य मुलक घोषणा होस् भन्ने चाहन्छ। यसअघि उत्तर प्रदेशका मुख्यमन्त्ती योगी आदित्यनाथले त नेपाल हिन्दु राज्य घोषणा भएको हेर्न चाहेको भन्दै अभिव्यक्ति दिएका थिए। यसअघि भारतका विभिन्न नेताहरुले पनि नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने सुझाएका थिए। नेपाल हिन्दु राज्य बन्दा विश्वमा नेपालको छुट्टै शान र गौरव हुने आँकलन भारतले गरेको छ। यसका लागि उपयुक्त पात्र भनेको शेखर कोइराला उपयुक्त पात्र हुन्। शेखरले नेपालको संविधान संशोधन गर्दै धर निरपेक्षता भन्ने शब्दावली हटाउनुपर्ने बताइरहेका छन्।
उनलाई हिन्दु राज्यका पक्षधर अर्का बलियो व्यक्ति शशांक कोइरालाको पनि साथ रहेको छ। जसका कारण भारतले नेपाललाई हिन्दु राज्यको अभियानतर्फ अघि बढाउन शेखर उपयुक्त पात्र भएको आँकलनसहित भारतले शेखरलाई सहयोग गर्न लागेको हो।

सीमाको प्रसंग

नेपालले यसअघि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्साप्रति भारत सरकारले विरोध जनाएको थियो। लामो समयदेखि भारतीय सेना बस्दै आएकोले उक्त भूमिलाई नेपालले आफ्नो दाबी गदै ओली नेतृत्वको सरकारको समयमा नक्सा पारित गरेपछि भारत आक्रोशितसमेत बनेको हो। त्यस समयमा नेपाली कांग्रेसले पनि ओलीको नयाँ नक्सा जारी गर्ने निर्णयमा समर्थन गरेको थियो। तर, डा. कोइरालाले भने त्यो कुराको पार्टीभित्रै विरोध गरेका थिए। उनले नेपालले उक्त नक्सा जारी गर्दा भारत सरकारलाई सोध्नुपर्नेसमेत बताएका थिए।
उनको उक्त अडानलाई भारतीय पक्षले नोटिस गरेको थियो। विरासतको राजनीति र नेपाल भारत सम्बन्धका विषयमा बुझेका शेखरलाई सभापति बनाउँदा सहज हुने आँकलनसहित भारत सरकारले सहयोग गरिरहेको छ।

अमेरिकासहित पश्चिमाको लबिङमा देउवा

शेखरलाई भारतीय पक्षले रोज्नुको अर्को मुख्य कारण भनेको शेरबहादुर देउवा अमेरिकासहित पश्चिमा मुलुकहरुको लबिङमा अघि बढ्नु रहेको छ। देउवालाई भारतीय पक्षले सुरुदेखि नै नरुचाउने भएकोले १४ औं महाधिवेशनमा देउवालाई रोक्नका लागि विभिन्न प्रयासहरु गरिएका थिए। देउवाले भारतीय पक्षको कुरा नसुनेको आरोपसमेत लाग्ने गरेको छ। जसका कारण दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका दुईजनामध्ये पहिलो रोजाइमा शेखर परेका हुन्।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ मंसिर २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ मंसिर २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२८ मंसिर २०७८, मंगलवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२८ मंसिर २०७८, मंगलवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२८ मंसिर २०७८, मंगलवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२८ मंसिर २०७८, मंगलवार
Next Post
यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी