Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम

न्युजडेस्क न्युजडेस्क
२३ मंसिर २०७८, बिहीबार
देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो
11
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठामाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर विस्थापित गर्नुपर्ने आवाजहरु बलियो बन्दै गएका देखिन्छन्। संस्थापनइतरमा शेखर कोइराला बलियको बन्दै गइरहेको समयमा देउवा हतासमा देखिन्छन्। जसका कारण सभापति देउवाले आफ्नो समूहका आकांक्षी तथा व्यक्तिहरुलाई बाहिर जान नदिन बुधबार बैठकसमेत बोलाएका छन्।

सभापतिमा आफू दोहोरिने घोषणा गरेका देउवाको कांग्रेसभित्रै भने उनको विरुद्धमा ठूलो आवाजहरु निस्किन थालेको छ। नेपाली कांग्रेसमा उनकै नेतृत्व भएको समयमा कम्युनिस्ट गठबन्धन बनेको र कांग्रेसले इतिहासबै सबैभन्दा लज्जास्पद हार व्यहोरेको कुरालाई सभापतिमा दोहोरिने इच्छा व्यक्त गरेका देउवालाई ठूलो धक्का लागेको हो।

देउवाले समयमा उचित निर्णय गर्न नसक्दा र कम्युनिस्ट घटकहरुलाई मिल्ने छुट दिएर देउवाले मुलुकलाई पनि ठूलो क्षति पुर्याएको भन्दै विश्लेषणहरु भइरहेका छन्। सभापति देउवाले पार्टी प्रतिपक्षमा हुँदा तत्कालीन सत्तासँग मिलेर लाभ लिएको र स्वार्थको भागबण्डा गरेका कारण प्रखर प्रतिपक्षी बन्न नसकेको, संविधान र लोकतन्त्र नै ओलीले अप्ठ्यारोमा पारेको समयमा स्पष्ट अडान राख्न नसकेकोलगायतका कारणहरुले गर्दा देउवाले आगामी निर्वाचनमा ठूलो सकस पर्ने देखिन्छ।

त्यसैगरी सभापति देउवाले आफ्नै गृहजिल्लामा प्रहरी परिचालन गराएर अर्को पक्षलाई पर्ण बाइपास गर्दै एकलरुपमा अधिवेशन गराएको भन्दै देउवाको अधिनायकवादको पनि चर्को विरोध भइरहेको छ। सभापति देउवाविरुद्ध डडेल्धुराका निवर्तमा सभापति कर्ण मल्ललगायतको समूह पार्टी मुख्यालय सानेपामा आएर धर्ना बसेको थियो।

उनीहरुको समस्या समाधान गर्नुको साटो सभापति देउवाको निर्देशनमा निर्वाचन आयोगले पनि उनीहरुमाथि अन्याय गरेको भन्दै पार्टीभित्रै उनको विराधे भएको थियो। जसका कारण देउवाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि बोलाउन सकेका छैनन्।

डडेल्धुरामा एक ठेकेदारलाई सभापति बनाउनका लागि आफूहरुलाई बाइपास गरेको मल्ल समूहको आरोप छ। मल्ल समूहले जनयुद्धको समयमा आफ्ना तत्कालीन विद्रोही शक्ति माओवादी केन्द्रलाई सहयोग गरेको र कांग्रेसका नेता कार्यकर्ताहरुलाई दुःख दिएका भीम बहादुर साउँदले अहिले कांग्रेस बलियो हुँदा पनि पैसा र पहुँचका आधारमा अर्को समूहलाई पूर्ण बाइपास गरेको भन्दै मल्ल समूह आक्रोशित बनेको हो।

उनीहरुले नेविसंघका असफल अध्यक्ष नैनसिंह महरले र सभापतिका विश्वासपात्र रमेश लेखकको सल्लाहमा देउवाले उक्त निर्णय लिएको मल्ल समूहको आरोप छ। रमेश लेखक र नैनसिंह महरले देउवालाई बद्नाम गराएको लाभ पनि शेखरलाई नै हुने देखिन्छ। महर र लेखक दुबै शेखरसँग पनि उत्तिकै नजिक रहेका छन्।

पार्टीभित्र उठेको देउवाविरोधी आवाज, गृहजिल्लामा नै देउवाविरुद्ध भएको विद्रोह, सरकारमा हुँदा नागरिकलाई सुशासन र विकासमा ध्यान दिन नसकेको, अदालत प्रकरणमा देउवा चुकेको, किचेन क्याबिनेटमा महर र लेखकजस्ता बदनाम पात्रलाई राखेर पार्टीका लागि खटिएका पात्रहरुलाई प्रवेश नै नदिएकोलगायतका कारणले गर्दा धेरैले देउवाको साथ छोेडेका छन्। जसको लाभ शेखरलाई नै हुने देखिन्छ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२३ मंसिर २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२३ मंसिर २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२३ मंसिर २०७८, बिहीबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२३ मंसिर २०७८, बिहीबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२३ मंसिर २०७८, बिहीबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२३ मंसिर २०७८, बिहीबार
Next Post
गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी