Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई

न्युजडेस्क न्युजडेस्क
२३ मंसिर २०७८, बिहीबार
शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई
10
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा बलियो उम्मेदवारको रुपमा हेरिएका शेखर कोइराला र गगन कुमार थापाबीच विन विन गठजोड बनेको छ। शेखर कोइराला सभापति बन्दा गगनकुमार थापा महामन्त्री बन्ने भएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसको करिब ८०० प्रतिनिधिहरु युवा पुस्ताबाट रहेका छन्। युवापुस्तामाझ निकै लोकप्रिय मानिएका र युवाका एजेण्डामा काम गर्नसक्ने गगन थापा उम्मेदवार बनेको त्यो मत जाने निश्चित छ।

१३ औं महाधिवेशनमा पनि गगनले प्राप्त गरेको ५०० भन्दा बढी मतमा नयाँ युवा पुस्ताको महाधिवेशन प्रतिनिधिहरुको मत थापाले प्राप्त गरेका थिए। १३ औं महाधिवेशनमा गगन र उनका ससुरा अर्जुननरसिंह केसी प्रतिस्पर्धी बनेको फाइदा शशांकले उठाएका थिए। १३ औं महाधिवेशनमा गगनलाई नै आउने भोट विभाजित बन्दा शशांक महामन्त्रीमा निर्वाति भएका थिए।

शेखरले पनि देशभर आफ्नो संगठन विस्तार गरेको र कांग्रेस नेतृत्वमा नयाँ अनुहार देख्न चाहने महाधिवेशन प्रतिनिधिहरुको बाहुल्यता रहेका कारण शेखरले पनि गगनलाई लाभ दिनसक्छन्। जसका कारण शेखर र गगन दुबै उम्मेदवारको विन विन गठजोड बनेको देखिन्छ।

यसका साथै १३ औं महाधिवेशनमा महामन्त्रीमा विजयी भएका शशांक कोइरालाले पनि शेखर समूहलाई ठूलो लाभ हुने भएको छ। बीपी पुत्र नै शेखर प्यानलमा हुने भएपछि नीति र सिद्धान्तप्रति निष्ठा भएका मतहरु शेखरलाई आउने भएको हो।

जसका कारण संस्थापनइतरमा रहेका उम्मेदवारका आकांक्षीबीच शेखर नै बलियो उम्मेदवार भएको र देउवासँग प्रतिस्पर्धी बन्नसक्ने उम्मदवारको रुपमा रहेका छन्। गुट र गिरोह समाप्त पारेर आगामी निर्वाचनमा कम्युनिस्टलाई पराजित गर्दै कांग्रेसलाई बहुमतसहितको पार्टीको रुपमा स्थापित गर्ने शेखर र गगनको एजेण्डा रहेको छ।

शेखर र गगनको गठजोड हुँदा दुबै जना नयाँ अनुहार र काम गर्नसक्ने उर्जा भएको उम्मेदवार भएका कारणले गर्दा पनि यो गठजोठले आसन्न १४ औं महाधिवेशनमा देउवालाई रोक्नसक्ने देखिन्छ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२३ मंसिर २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२३ मंसिर २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२३ मंसिर २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२३ मंसिर २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२३ मंसिर २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२३ मंसिर २०७८, बिहीबार
Next Post
देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी