Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लिपनीमालमा वडाअध्यक्ष रामको निर्देशनमा मापदण्ड विपरित सडक ढलान हुदै

न्युजडेस्क न्युजडेस्क
१० कार्तिक २०७८, बुधबार
लिपनीमालमा वडाअध्यक्ष रामको निर्देशनमा मापदण्ड विपरित सडक ढलान हुदै
52
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter

जस्तो गरेपनि कसैले केहि गर्न सक्दैन –वडाअध्यक्ष राम


वीरगन्ज,९ कातिक /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा सडक ढलान मापदण्ड विपरित हुन थालेको पाएको छ । वडा नम्बर ३ का वडाअध्यक्ष अनिल रामको ठाडो निर्देशनमा सडक ढलान मापदण्ड विपरित हुन थालेको पाएको हो ।
उक्त वडाको मुस्लिम टोलमा निर्माणधिन याशिन मियाँको घरदेखि रजाक मियाँको घर हुदै ईसु महम्दको सम्मको सडक ढलान मापदण्ड विपरित गर्न थालिएको छ ।
उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जुमराति मियाँले पनि सडक ढलान मापदण्ड विपरित भईरहेको स्वीकार गरेका छन ।
तर वडा अध्यक्ष रामले मापदण्ड विपरित भएपनि चाडो सडक ढलान गर्ने दिएको निर्देशनले समस्यामा परेको उनको भनाई छ ।
गाँउपालिकाको ५ लाखको बजेटमा निर्माणधिन सडक ढलान मापदण्ड (स्टिमेट) विपरित भईरहेको उक्त टोलका स्थानीय सकिम मियाँले गुनासो गरेका छन ।
उनले विगत ४ महिनादेखि सडक ढलान गर्नेका लागी वडाअध्यक्ष रामले जवरजस्ती गर्दै आएको आरोप लगाएका छन ।
उनका अनुसार सडक ढलान मापदण्ड (स्टिमेट) अनुसार सडक निर्माणमा दुई फिट माटो पुरेर निर्माण गर्ने भनिएपनि वडाअध्यक्ष रामले आफ्नो स्वार्थले माटो नपुरेर खाल्डो बनाएको र अहिले काम अगाडी बढाएका छन ।

न्यायिक समितिको निर्देशन अटेर

निर्माणधिन याशिन मियाँको घरदेखि रजाक मियाँको घर हुदै ईसु महम्दको सम्मको सडक ढलान मापदण्ड विपरित गर्न थालिएको भन्दै गत साउनमा गाँउपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । गाँउपालिकाले उपलब्ध गराएको स्टीमेट अनुसार सडक निर्माण नभएको भन्दै स्थानीय सकिम मियाँले ‘सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जुमराति मियाँ सहितका उपभोक्ता समिति माथी मापदण्ड विपरित गैरकानुनी किसिमले भईरहेको सडक ढलान कार्य तुरन्त रोक्का गरी मापदण्ड बमोजिमको कार्य गर्न निर्देशन जारी गरी विपक्षिहरुलाई कारवाही गरी पाउँ भनेर’ उजुरी दर्ता गराएका छन ।
उक्त मुद्धामा न्यायिक समितिले भदौ ११ गतेको छलफलमा सडक ढलान मापदण्ड विपरित नगरी मापदण्ड बमोजिमको कार्य गर्न निर्देशन जारी गरेको छ । तर अहिले उक्त निर्देशनको वडाअध्यक्ष रामले अहिले अवज्ञा गर्दै सडक ढलान मनोमानी तरिकाले अगाडी बढाउन थालेको निवेदक मियाँले बताएका छन ।
उनका अनुसार न्यायिक समितिमा मापदण्ड बमोजिमको कार्य स्टीमेट अनुसार नभए भुक्तानी नपाउने निर्देशन दिईएको छ । तर उनीहरुले अहिले वेवास्ता गरी काम थालनी गरेको स्थानीयहरुको आरोप छ ।

जस्तो गरेपनि कसैले केहि गर्न सक्दैन –वडाअध्यक्ष राम

परवानीपुर गाँउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अनिल रामले सडक ढलान मापदण्ड बमोजिमको कार्य गर्न निर्देशनको वेवास्ता गरी काम अगाडी बढाउन थालेको पाएको छ ।
बजेट सकाउने हिसाबले मनोमानी सडक ढलान मापदण्ड विपरित गर्ने उनी अगाडी बढेको उपझोक्ता समितिका सदस्यहरुले नै आरोप लगाएका छन ।
वडाअध्यक्ष रामले सडक निर्माण मापदण्ड विपरित भएपनि कसैले केहि गर्न नसक्ने भएकाले तिव्र रुपमा काम अगाडी बढाउन दबाब दिन थालेको उपभोक्ता समिति कै सदस्यहरुले बताएका छन ।
उनले सुरुमा सडक ढलान उपभोक्ता समिति बनाएर आफ्नो व्यक्तिगत ५० हजार रकम उपलब्ध गराएको र काम सकिए कै समयमा ५० हजारमा ५ हजार थपेर फिर्ता गर्न निर्देशन दिएका छन । तर काम नभए वडाअध्यक्ष रामले उपलब्ध गराएको रकममा ब्याज पनि थपिने उनको भनाई छ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१० कार्तिक २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१० कार्तिक २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१० कार्तिक २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० कार्तिक २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० कार्तिक २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० कार्तिक २०७८, बुधबार
Next Post

विधालयका प्रा.अ र नेता जलानाधर सिंहको इशारामा विधार्थिहरु आन्दोलित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी