Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विश्व हिन्दु महासंघले बङ्गलादेश भएको हिंसात्मक घटनाको बिरोधमा राजदुतलाई ज्ञापन पत्र

न्युजडेस्क न्युजडेस्क
३ कार्तिक २०७८, बुधबार
विश्व हिन्दु महासंघले बङ्गलादेश भएको हिंसात्मक घटनाको बिरोधमा राजदुतलाई ज्ञापन पत्र
23
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले बङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदाय माथि निरन्तर भईरहेको हिंसात्मक घटनाको बिरोधमा काठमाडौंस्थित बङ्गलादेश दूतावासलाई ज्ञापन पत्र बुझाएको छ।

नेपालका लागि बङ्गलादेशी राजदूत सलाउद्दीन नोमान चौधरी मार्फत बङ्गलादेशी प्रधानमन्त्री “शेख हसिना वाजेद” लाई नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख विजय प्रकाश निषाद, केन्द्रीय उपाध्यक्ष डा. गणेश प्रसाद आचार्य तथा केन्द्रीय कोषाध्यक्ष सत्यदेवी सेढाई सहितको टोलिले भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल विश्व हिन्दु महासंघको केन्द्रीय अध्यक्ष डा. केदारनाथ दाहाल तथा केन्द्रीय सचिव अभिषेक तिवारीद्वारा संयुक्त रूपमा उल्लेखित ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुँदै आएको प्रति महासंघ गम्भीर रूपमा चिन्तित रहेको भनिएको छ।

महासंघले बङ्गलादेश सरकारलाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षाको लागि ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध बङ्गलादेश क्षेत्र भित्र अल्पसंख्यक समुदायको सुरक्षाको लागि कडा कानून प्रवर्तनको माग समेत गरेको छ।

महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद सहितको टोलिद्वारा बङ्गलादेश दूतावासलाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा बङ्गलादेशमा रहेका अल्पसंख्यक समुदायहरुसंग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषदलाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको छ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

३ कार्तिक २०७८, बुधबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

३ कार्तिक २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

३ कार्तिक २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

३ कार्तिक २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३ कार्तिक २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३ कार्तिक २०७८, बुधबार
Next Post
श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई असर

श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई असर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी