Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जसपा नेपाल लाइ उपेन्द्र यादवले फोडेको : ठाकुर

न्युजडेस्क न्युजडेस्क
२२ आश्विन २०७८, शुक्रबार
जसपा नेपाल लाइ उपेन्द्र यादवले फोडेको : ठाकुर
29
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

जनता समाजबादी पार्टी लाई उपेन्द्र यादवले नै फोडेको लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष मोहंत ठाकुरले आरोप लगाए। आधिकारिकताको कुरा गरि उपेन्द्र यादवले जनता समाजवादी पार्टी लाई एकद्वार प्रणालीमा आफु बस्न नचाहेर सिस्टममा नबसी आफै तोडनु भएको भने प्रश्नको जवाफ केन्द्रिय अध्यक्ष महन्त ठाकुरले बताए। हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको घटस्थापनाको शुभ अवसरमा कलैया उपमहानगर पालिकाको बैक रोड स्थित सिदार्थ बैक रहेको भवनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बारा जिल्लाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रम बिच बिहिवार गरिएको प्रेस मिटमा यस्तो आरोप लगाए।

संचारकर्मीहरुको प्रश्नको जवाफमा ठाकुरले भने सरकारलाई बिश्वासको मत दिदा कुनै किसिमको सर्त नरहेको तर बर्तमन देउवा सरकारले सत्ता साझेदारीको लागि हामिलाइ आवस्यकताको महसुस गर्यो भन्ने सता साझेदारी गर्न पार्टिको बैठक बाट निर्णय गरेर हामि सत्तामा जान्छौ तर हाम्रो मागहरु लाई सरकारले सम्बोधन गर्छ भन्ने मात्र सत्तामा साझेदारी गर्न सक्ने ठाकुरले बताए।

त्यस्तै अर्को प्रश्नको जवाफमा ठाकुरले भने देशमा संकटको अवथा आउनु पनि संविधानको त्रुटि रहेको छ, उदाहरणको रुपमा नागरिकताको मुद्दाको कुरा गर्दा अहिले सम्म पनि त्यो संसोधित भएको अवस्था छैन, आन्दोलनको बेल बन्दी बनेका कार्यकर्तालाई रिहाइ गर्न ओलि सरकार भएको बेला कदम उठाएको थियो जो अहिले बहस चल्दैछ, रेश्म चौधरीको मुद्दा र महोत्तरी घटनाको मुद्दा बारे अदालतको बाटो कुर्दै छौ,  जसका लागि आज पनि  हाम्रो आन्दोलन शान्ति पुर्ण आन्दोलन रहेको बताए।

प्रदेश सभामा संख्याको महत्त्व देखिन्छ जसमा दुइ तिहाइको बहुत भए पनि आज सरकारको गरिमामा आचा आएकोले नैतिकताको आधारमा राजिनामा दिन लाई हामि मांग गरेका छौ । किनकि ५४ लाखको कार्यालय हुदा पनि अख्तियर को छापाले गरिमा घटाएको छ, सेन्टिमेन्ट कुरा गरेर ध्यान हटाउने कार्य हुदैछ, लोसपाको १६ र एमालेको ८ प्रदेश सभा गरि २४ जना प्रदेश सभा सदस्यहरुको एक ढिका मत रहेको प्रदेस नं. २ को संसदीय दलका नेता जितेन्द्र सोनलले जवाफ दिएका थिए।

लोसपा बारा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पुर्व मन्त्री अकबाल अहम्म्द शाह, संघिय सांसद एकबाल मिया, लोसपाका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारी, लोसपा प्रदेस नं. २का संसदीय दलका नेता जितेन्द्र सोनल, जिल्ला समन्वय समिति बाराका जिल्ला सभापति नवलकिशोर सिंह, श्याम गुप्ता, प्रसौनी गाउँ पालिका अध्यक्ष भोला प्रसाद गुप्ता, देवताल गाउँ पालिका अध्यक्ष चन्दन सिंह, पचरौता नगरपालिका उपमेयर इन्दु यादव, कलैया नगर अध्यक्ष जय प्रकाश साह, पिंकी यादव, उमरावती देबि साह, कलैया उपमहानगरपालिका वडा अध्यक्ष डाक्टर अखतर अंसारी, सर्फुलाह अंसारी, शम्भु गुप्ता, बृजकिशोर साह, मनोज साह, लगायतका महिला युवा, विद्यार्थी तथा अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२२ आश्विन २०७८, शुक्रबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२२ आश्विन २०७८, शुक्रबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२२ आश्विन २०७८, शुक्रबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२२ आश्विन २०७८, शुक्रबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२२ आश्विन २०७८, शुक्रबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२२ आश्विन २०७८, शुक्रबार
Next Post
पाकिस्तानी प्रधानमन्त्रीको विज्ञ टोलीमा २०० भन्दा बढी आईएमएफ र विश्व बैंक एजेन्ट भएको खुलासा

पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबीच कूटनीतिक सम्बन्ध सुधार गर्न राजदूत खान असफल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी