Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

खड्काको सम्झनामा लहान क्रिकेट

Sima Post Sima Post
२१ आश्विन २०७८, बिहीबार
खड्काको सम्झनामा लहान क्रिकेट
25
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७८ असोज २१ –
सिरहाको लहानमा राष्टिय क्रिकेट टिमका स्कोरर तथा क्रिकेट खिलाडी स्व :नारायण खड्काको सम्झनामा लहान क्रिकेट क्लवले स्व :नारायण खड्का स्मृति कप क्रिकेट प्रतियोगिता शुरु गरेका छन्। प्रतियोगिताको उद्घाटन स्व :नारायण खड्का ममतामयी आमाको हात बाट गरिएको छ।

लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारीको अध्यक्षता तथा लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो, सुनचांदी व्यवसाय लहानका अध्यक्ष श्याम साह भोरे भोर,रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा खिलाडीहरुको उपस्तिथिमा भएको उद्घाटन समारोहको पहिलो खेलमा आयोजक लहान क्रिकेट क्लवले विजय शुरुवात गरेका छन्। 

प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा लहानले धनुषालाई ३ विकेटले हराउदै विजय शुरुवात गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको धनुषाले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। धनुषाका लागि कुनाइन राइन २१रन ,अकबर अलि १८ रन,मनोज यादव र रंजित यादवले सम्मान १०/१० रन बनाएका थिए।

भने लहानका लागि कसिलो बलिङ्ग गर्दै कुश मण्डल ४ ओभरमा २५ रन खर्चेर २ विकेट ,रुपेश सिंह ४ ओभर २७ रन खर्चेर ३ विकेट ,तपेश्वर मुखिया ४ ओभरमा १५ रन खर्चेर २ विकेट र पप्पु साहले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। 

लहान क्रिकेट क्लव १०७ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्ने क्रममा १९ ओभर ३ बल खेल्दै क्याप्टन राकेश कामैतको २४ रन ,कृष्णा गुप्ताको २३ रन ,पप्पु साहको २० रन र ओमकार यादवको १४ रनको मद्दतले ७ विकेटको क्षतिमा १०७ रन बनाउदै विजय सुरुवात गरेका छन्। 
प्रतियोगितामा आयोजक लहान संगै धनुषा ,महोतरी र सप्तरीका क्रिकेट टिम सहभागी छन्।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२१ आश्विन २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२१ आश्विन २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२१ आश्विन २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२१ आश्विन २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२१ आश्विन २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२१ आश्विन २०७८, बिहीबार
Next Post
जसपा नेपाल लाइ उपेन्द्र यादवले फोडेको : ठाकुर

जसपा नेपाल लाइ उपेन्द्र यादवले फोडेको : ठाकुर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी