Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

Sima Post Sima Post
२० आश्विन २०७८, बुधबार
गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित
47
SHARES
148
VIEWS
Share on FacebookShare on Twitter


२० असोज, २०७८
वर्षौ वर्षदेखि ऐलानी जग्गामा बस्दै आएको सुखीपुर नगरवासी गाउँमै जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि हर्षित भएका छन् ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ र ९ का ३ सय १८ जनाले गाउँमै जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि निकै खुसी भएका छन् । नापी कार्यालय लहान, सिरहा र भूमि अधिकार मंच सिरहाको सहकार्यमा बुधबार सुखीपुर नगरपालिकाको मोहनपुर कमलपुर गाँउमा एक कार्यक्रमका बीच ३ सय १८ घरधूरीलाई जग्गाधनी लालपुर्जा हस्तान्तरण गरेको गरेको नापी कार्यालय लहनका प्रमुख संजयकुमार सिंहले जानकारी दिए ।

नापी प्रमुख सिंहले घरदैलोमै जग्गाधनीको लालपुर्जा वितरण गर्दा भित्रै देखि नै खुशी महसूस भइरहेको बताए ।

गाउँका सोझासाझाहरुले गाउँ ब्लक जग्गाको प्रमाणपत्र बिना झनझट पाएकोमा उनीहरुसँगै आफु पनि निकै खुसी भएको छु । उनीहरूको पीडामा मल्हम लगाउने अवसर पाएकोमा खुसी रहेको नापी प्रमुख सिंहले भने । सुखीपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश ठाकुरले वडाबासीहरूको अनुहारमा मुस्कान हेर्दा वडा अध्यक्षको हैसियतले आफू पनि सफल भईरहेको महसुस भएको बताए । धेरै मिहिनेत र परिश्रम पश्चात जग्गा धनी लालपूर्जा वितरण भएको वडाध्यक्ष ठाकुरले बताए ।

नापी कार्यालय लहानका टोली प्रमुख रतन प्रसाद साहले पहिलो चरणको जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेपछि अर्को चरणमा गाउँको जग्गा नापी कार्य गरी पूनःलालपुर्जा वितरण गरिने बताए । जग्गाधनी प्रमाणपत्र पाएपछि वडा नं १ की दुर्गीदेवी मोची भन्छिन् लालपुर्जा पाएपछि निकै नै खुशी महसुस भएको छ । दायाँबायाँ तिरबाट च्याप्नेहरु पनि अब च्याप्न नसक्ने भने ।

मेरो नाउँमा जग्गा भएपछि सरकारी कारोवार गर्न पनि सकिने उनले भने । भूमि अधिकार मञ्च सिरहाका कार्यक्रम संयोजक अरुण सदाले बाँकी घरधुरी हरुलाई पनि जग्गा धनी प्रमाण पत्रको लागि समन्वय गरेर अगाडि बढ्ने बताए । भूमी अधिकार मंच कै समस्तीलाल आलेले नापी गर्न छुट भएकाहरुलाई पनि नापी गराई जग्गाधनी प्रमाण पत्रको पुर्जा दिलाउनका लागि समन्वय गर्ने बताए ।


बिहान ७ बजेदेखि हुने कार्यक्रम सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले समयमा नआइदिदा सारहे नौ बजेदेखि जग्गाधनी प्रमाणपत्र वितरण भएको स्थानीयहरुले गुनासो पोखे । मेयर यादवकै छिमेकमा कार्यक्रम हुदाँ पनि मेयर यादवले वास्तै गरेनन् । १३ चाटी फोन गर्दा पनि समयमा आइदिएन र अटेर गरेको स्थानीयहरुको गुनासो थियो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२० आश्विन २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२० आश्विन २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२० आश्विन २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२० आश्विन २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२० आश्विन २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२० आश्विन २०७८, बुधबार
Next Post
चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित

चिनमा १० लाख घर अन्धकारमा , विद्युत संकटले ब्यवसाय पनि प्रभावित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी