Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अध्यक्षको विद्यावारिधीका लागि संघले खर्च ग¥यो ७ लाख

न्युजडेस्क न्युजडेस्क
२० आश्विन २०७८, बुधबार
अध्यक्षको विद्यावारिधीका लागि संघले खर्च ग¥यो ७ लाख
28
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

बारा ,१९ असोज/

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताले मानार्थ विद्यावारिधी करिब ७ लाख रुपैयामा खरिद गरेको खुलासा भएको छ । विद्यावारिधीका लागि अध्यक्ष गुप्ताले संघको विधान विपरित वीरगन्ज उद्योग वाणिज्य संघको खाताको रकम खर्च गरेका छन् ।

गुप्ताको निर्देशनमा गत भदौ २८ मा संघको विधान विपरित पूर्व स्वीकृति वा निर्णय नगरी संघको खाताबाट ४ लाख ३४ हजार ४ सय १६ भारतीय रुपैया भारतको अहमदाबाद स्थित एक कन्सलटेन्टलाई पठाइएको थियो । रकम पठाएपछि मात्र गुप्ताले संघका अन्य पदाधिकारीलाई यसबारे जानकारी गराएका थिए । पदाधिकारीले यो विषयलाई संघको कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

‘अध्यक्षजीले विद्यावारिधी पाइरहेको जनाएपछि हामीले शुभकामना दियौ“,’ संघका एक पदाधिकारी भन्छन्, ‘तर, पैसाको हकमा कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने भनेका थियौ“, असोज ७ मा बोर्ड बैठक राख्ने सल्लाह भएको थियो, बैठक नै नबसि भोलि पल्ट उहा परिवार सहित दुबई जानु भयो ।’ संघका अध्यक्ष सुवोध कुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । युनिभर्सिटीले गत असोज १२ गते दुबईमा उक्त पद्धवी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्ट अन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुयाएको योगदानको कदर गर्दै विद्यावारिधी दिइएको जनाइएको छ । फ्रान्सको युनिभर्सिटीले दुबईमा विद्यावारिधी प्रदान गरेपनि ७ लाख रुपैया भने अहमदाबादको कन्सलटेन्टलाई बुझाइएको छ ।

जानकार अनुसार भारतमा मानार्थ विद्यावारिधीको नाममा लाखौ रुपैया कुम्ल्याउने गिरोह नै सक्रिय छन् । संघका एक वरिष्ठ पदाधिकारी भन्छन्, ‘उनीहरुलाई पैसा पठाइदिएपछि विश्वका नाम चलेका युनिभसिटीको मानार्थ विद्यावारिधी दिलाइ दिन्छन् ।’ विद्यावारिधी दिलाईदिने भारतीय गिरोहले संघका यस अघिका अध्यक्षहरुलाई पनि निश्चित रकम दिएपछि मानार्थ विद्यावारिधी प्राप्त हुने अफर दिएका थिए । तर, विगतका अध्यक्षहरुले लाखौ रुपैया खर्च गरेर मानार्थ विद्यावारिधी लिनेमा कुनै चासो देखाएनन् । ‘मानार्थ विद्यावारिधी लिने वा नलिने आफ्नो व्यक्तिगत रुचिको विषय हो,’ ती वरिष्ठ पदाधिकारीले भने, ‘अध्यक्षजीले विद्यावारिधीका लागि आफ्नो नीजि पैसा खर्च गर्नुपथ्र्यो, संघको पैसा उहाको पेवा हैन् ।’ विद्यावारिधीका लागि भारत पठाएको रकम पनि अध्यक्ष गुप्ताले झुक्याएर पठाएका छन् । ‘संघको महालक्ष्मी विकास बैंकमा रहेको खाताबाट ग्लोबल बैंकमा पैसा ट्रान्सफर गर्ने भनेर तयार पारिएको निवेदन फारामको पछिल्लो लाइनमा रकम ‘स्विफट’ गर्ने लेखिएको रहेछ,’ एक सदस्यले भने । बढ्दो आर्थिक अराजकता वीरगन्ज उद्योग वाणिज्य संघको विधानले अध्यक्षलाई एक चोटीमा एकजनालाई ५ हजार रुपैया“सम्मको आर्थिक सहयोग दिन सक्ने अधिकार दिएको छ । त्यो भन्दा बढी रकम कार्यसमितिको अनुमति बिना वितरण गर्न मिल्दैन् ।

तर, अध्यक्ष गुप्ताले कार्य समिति वा पदाधिकारीको सल्लाह बिनानै आफू निकटका व्यक्तिलाई पटक पटक ५ हजार रुपैया“ भन्दा बढी रकम सहयोग गर्दै आएका छन् । ‘अध्यक्षले संघको अधिकार क्षेत्र बाहिर गई लाखौ“ रुपैया“ गैर कानुनी खर्च गरेको र संघलाई आर्थिक अराजकतामा लैजाने कार्य गरेका छन्, संघका एक कार्यसमिति सदस्यले भने, ‘संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु अध्यक्षको संघ डुबाउने यस्तो कार्यबाट आक्रोशित छन् । उनी विदेशमा रहेकाले फर्किए पछि विधानत उनलाई महाअभियोग लगाउन सक्ने बारे अनौपचारिक छलफल समेत भइरहेको छ ।’ सन् २००४ देखि संघमा सक्रिया रहेका गुप्ता अहिले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बैंकिङ, फाइनान्स र बीमा समितिका सहसंयोजक र नेपाल चामल, दाल र तेल उद्योग संघका अध्यक्ष पनि छन् । औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २, वीरगन्जको रेलवे मावि र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार पनि हुन् ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२० आश्विन २०७८, बुधबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२० आश्विन २०७८, बुधबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२० आश्विन २०७८, बुधबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२० आश्विन २०७८, बुधबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२० आश्विन २०७८, बुधबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२० आश्विन २०७८, बुधबार
Next Post
गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

गाउँमै जग्गा धनी लालपुर्जा पाएपछि सुखीपुरबासी हर्षित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

22 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी