Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पाकिस्तानमा अल्पसंख्यक समुदायको हत्य कहिले सम्म

न्युजडेस्क न्युजडेस्क
१६ आश्विन २०७८, शनिबार
पाकिस्तानमा अल्पसंख्यक समुदायको हत्य कहिले सम्म
24
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक सिख समुदायको लक्षित हत्याको क्रम चरम सीमामा पुगेको छ। बिहीवार फेरी एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको छ। मिडिया रिपोर्टका अनुसार विगत सात बर्षमा केपीकेमा उग्रवादीहरुले तेह्र सिखहरुको हत्या गरेका छन्। ती मध्ये एक मुख्यमन्त्री परवेज खान खट्टकका पूर्व सल्लाहकार डा स्वर्ण सिंहको हुन।

त्रासका थुप्रै सिख परिवार बसाई सराई गर्ने वाध्य भएको छ।

स्वर्गीय हाकिम सतनाम सिंह आफ्नो क्लिनिकमा थिए जब बिहीबार केहि अज्ञात व्यक्तिहरुले उनको गोली हानी हत्या गरे। यस घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । विश्वभरि सिख नेतृत्वबाट यश हत्याको व्यापक निन्दा भएको छ।

पाकिस्तानका एक मात्र सिख सान्सद गुरदीप सिंहले शुक्रबार सिनेटमा सिख समुदायको लक्षित हत्याको मुद्दा उठाएका थिए। सभामुख मुहम्मद सादिक संज्रानीले पुलिस महानिरीक्षकलाई सतनाम सिंहको हत्याको बारेमा रिपोर्ट पेश गर्न निर्देशन दिए।

गुरदीप सिंहले भने, “मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन्।
उहाँ सतमनको हत्या पनि एक लक्षित हत्या भएको ठोकुवा गरे।

पाकिस्तानी सिख अधिकारकर्मी रादेश सिंह टोनीले दाबी गरे कि एक सन्देश सोशल मिडियामा प्रसारित भइरहेको थियो जसमा इस्लामिक स्टेट-खोरासान (आईएसआईएस-के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको छ।

भारतमा सिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गरेको छ र पाकिस्तान सरकारलाई सिखहरुको सुरक्षा सुनिश्चित गर्न र सतनाम सिंहका हत्याराहरुलाई अपराधीहरु विरुद्ध कडा कारबाही गर्न आग्रह गरेको छ।

पंजाबका पूर्व मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले भने, “पेशवार मा हकीम सतनाम सिंहको क्रूर हत्याको निन्दा गरे।



यो पनि पढ्नुहोला !

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१६ आश्विन २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१६ आश्विन २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१६ आश्विन २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१६ आश्विन २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१६ आश्विन २०७८, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१६ आश्विन २०७८, शनिबार
Next Post
सखुवा चोरीमा संलग्न वडा अध्यक्ष कामतीलाई कडा कारबाहीको माँग

सखुवा चोरीमा संलग्न वडा अध्यक्ष कामतीलाई कडा कारबाहीको माँग

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी