Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन

न्युजडेस्क न्युजडेस्क
१४ आश्विन २०७८, बिहीबार
लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन
28
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

कालिया, बारा।

कलैयाको भरत चौकमा लोकतान्त्रीक समाजबादी बिधार्थी संघ द्वारा मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन आज साझमा गरेका छन्। आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले बुधबार प्रदेश २को मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको कुरा बाहिरी संगै लोकतान्त्रीक समाजबादी बिधार्थी संघले मुख्यमन्त्री विरुद्ध बिरोध प्रदर्शन गरेका छन्। मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरणमा भएको अनियमितता बिरुद्ध भरत चौकमा राजीनामाको माग गर्दै विभिन्न नाराबाजी गरेका छन्।

मुख्यमन्त्री जस्तो गरिमामय पदमा बसेर देशको मेरुदण्ड बुझिने विधार्थीहरुको बजेट बाट पनि यस्तो किसिमको भ्रष्टाचारी हुनु भनेको धेरै नै दुखद् कुरा रहेकोले यस्ता व्यक्ति लाइ नैतिकताको आधारमा राजिनामा दिनु पर्ने मांग गर्दै चर्को नाराबाजी गरेका छन्। ११ करोडको बेरुजु रकम भएको भन्दै (प्रदेश लुट्न पाइदैन, देश लुट्न पाइदैन, नैतिकताको आधारमा राजिनामा देउ, विधार्हिको नाउमा लुट्न पाइदैन) भन्ने विभिन्न नाराबाजी गरेका छन्।

संघका जिल्ला अध्यक्ष सन्तोष यादवको अध्यक्षता तथा महा सचिव ओम लोक पटेलको प्रमुख आतिथ्यतामा विरोध प्रदर्शन गरिएको छ। विरोध प्रदर्शन कार्यक्रममा लोकतान्त्रीक समाजबादी पार्टीका के.स. सर्फुल्लाह अंसारी, नगर अध्यक्ष जयप्रकास साह, ससी केशरी, खुर्शेद अंसारी, अनिल साह, विधार्थी संघका साबिर आलम, सम्भु गुप्ता, सन्त यादव, उमेश सोनल, श्याम केशरी लगायतकाहरुको सहभागिता रहेको थियो।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१४ आश्विन २०७८, बिहीबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ आश्विन २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ आश्विन २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ आश्विन २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ आश्विन २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ आश्विन २०७८, बिहीबार
Next Post
अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार

अपहरित भारतीय नागरिकलाई सशस्त्र प्रहरी रामनगर निरिक्षक लाल बहादुर खडकाकाे नेतृत्वमा सकुशल उदार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी