Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चुरेक्षेत्रको खोलामा उत्खन्न बारे गरिएको ठेक्का रद्द गर्न संयोजक गुप्ता द्वारा दबाव मुलक बिरोध र्याषली तथा ज्ञापनपत्र प्रजिअ बारा लाई

न्युजडेस्क न्युजडेस्क
१२ आश्विन २०७८, मंगलवार
चुरेक्षेत्रको खोलामा उत्खन्न बारे गरिएको ठेक्का रद्द गर्न संयोजक गुप्ता द्वारा दबाव मुलक बिरोध र्याषली तथा ज्ञापनपत्र प्रजिअ बारा लाई
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter


अनिल वर्मा, कलैया, बारा।

चुरे तथा वनजंगल संरक्षण अभियानले निजगढ नगरपालिका अन्तरगतको विभिन्न चुरे क्षेत्रको खोलामा उत्खन्नका लागि लगाईएको ठेक्का रद्द गर्न दबाव मुलक बिरोध रयाली तथा ज्ञापनपत्र प्रजिअ बारालाई बुझाइएको छ। अभियन्ताहरुले आज कलैयाको रामजानकी मंदिर बाट शुरु भई कलैया बाजार भरी परिक्रमा गरिदै निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति विरुद्ध विभिन्न नाराबाजी गर्दै कलैयाको बजार परिकारमा गरि अभियानका बारा जिल्ला संयोजक सुरज गुप्ताको नेतृत्व तथा लोसपा नेपालका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्यमा बाराका प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवाल लाई ज्ञापन पत्र बुझाएका छन्। रयालीमा, (चुरे मास्न पाईदैन, निजगढ नगर प्रमुख मुर्दाबाद, चुरे दोहन बन्द गर, राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति मुर्दाबाद, चुरे क्षेत्रको ठेक्का बदर गर भन्ने बिभिन्न नाराबाजी गर्दै) वारा जिल्लाको निजगढ नगरपालिकाले चुरेक्षेत्रको खोला उत्खननका लागि लगाइएको ठेक्का तत्काल वदर गर्न माग गर्दै दबाव मुलक बिरोध रयाली गरेका छन।

नदि दोहनबाट अहिलेसम्म नआएको वाढी यो सालमा पुरै नगरपालिका नै बाढीको प्रभावमा परेको र बाढीको कारणले लालबकैया खोलाको राजमार्गमा रहेको पुल नै भत्कीनबाट बाचेको र लालबकैया खोला संग दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ जोडिएको हुनाले भोलीको दिनमा चुरेमा हुने उत्खननले विमानस्थल परियोजनालाई पनि असर पार्नेछ र त्यसको जिम्मेवारी नगर प्रमुखले लिनुपर्छ।

डा. कमरुल्लाह अंसारीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे तथा वजनंगल लाई संरक्षण र सम्बर्द्धनमा जोड दिनुको सट्टा चुरे दोहन र अवैध ठेक्का दिनु भनेको निजगढ वासी, बाराबासी, सिंगो मधेश र राष्ट्रको अहित पुरयाउने कार्यमा साथ दिनु भनेको मधेश र यो देशका लागि ठुलो दुर्भाग्यको विषय रहेको वताए।

डिभिजन वन कार्यालय वाराको विरोध हुदा पनि निजगढ नगरपालिका र राष्ट्रपति चुरे तराई मधेश सरंक्षण समितिको मिलोमतोमा निजगढ नगरपालिकाले चुरे क्षेत्रमा पर्ने नदीहरुको ठेक्का लगाएको प्रति चुरे तथा वनजंगल संरक्षण अभियानले सशक्त विरोध र चुरे वनजंगल विनाश गर्ने ठेक्का तत्काल वदर गर्न माग समेत गरे। यदि सम्बन्धित निकायले हाम्रो मांग प्रति संवेदन शिल भएन भने हामि चरण बद्ध आन्दोलन गर्न बाध्य हुने जनाएका छन्।

बारा जिल्लाको निजगढ नगरपालिकाले चुरे क्षेत्र भित्रमा पर्ने वडा नं ३ को वगरे खोला, वडा नं १२ को भक्तलाल , वडा नं १ को धन्सार, वडा नं ४ को वकैया र वडा नं १३ को शक्ति खोलामा नदि जन्य पदार्थ उत्खनन तथा निकासीको ठेक्काका लागि गत साउन १३ गते विज्ञापन निकालेको थियो। सोहि विषयमा चुरे अन्तरगत पर्ने कुनै पनि वस्तुमा ठेक्का लगाउनका लागि वन कार्यालय संग समन्वय गर्नुपर्नेमा चुरे अन्तरगतको नदिलाई आर्थिक लाभका लागि दोहन गर्ने कुनै पनि कार्यक्रम नगर्न वन कार्यालय आपती जनाएपछि ठेक्का प्रक्रिया बारे रोक लगाएको थियो ।

तर पुर्व राष्टपति डा रामवरण यादवले अगाडी बढाएका राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार काठमाण्डौ र जिल्ला समन्वय समिति वाराले नदि उत्खन्नका लागि नीजगढ नगरपालिकालाई सहमती प्रदान गरेपछि पुनः ठेक्का लगाई उत्खन्नको प्रक्रिया अगाडी बढाइएको छ। चुरे अभियान कर्ताहरु राज कुमार यादव, सलेंद्र यादव, बिरेन्द्र यादव, विष्णु जैसवाल, सल्लाहकार ठाकुर साह कानु, ऋषि कुमार यादव, राजन कुमार साह, मुन्ना कुमार साह, विवेक गुप्ता, मदन गुप्ता लगायत सयौ अभियानीहरुको उपस्थिति रहेको थियो।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१२ आश्विन २०७८, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१२ आश्विन २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१२ आश्विन २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१२ आश्विन २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१२ आश्विन २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ आश्विन २०७८, मंगलवार
Next Post
दलित समुदायद्वारा रौतहटबाट सशक्त संघर्ष गर्ने घोषणा (भिडियो सहित)

दलित समुदायद्वारा रौतहटबाट सशक्त संघर्ष गर्ने घोषणा (भिडियो सहित)

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी