Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नवराजपुर गाउँपालिकामा लाखौं भ्रष्टाचार

Sima Post Sima Post
१२ आश्विन २०७८, मंगलवार
नवराजपुर गाउँपालिकामा लाखौं भ्रष्टाचार
17
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

लहान ।सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ भ्रष्टाचार गरिएको छ । प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर – २ का सोतिराम यादवले बताए । त्यस्तै सोही आर्थिक बर्षमा नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म ) माटो र ग्राभेल कामका लागि २० लाख रुपैया छुट्टयाईएकोमा उक्त योजनाको पनि उपभोक्ता समितिले कामै नगरी बिल भरपाई मिलान गरी मिलोमतोमा रकम निकासा गरेको जनता समाजवादी पार्टी नवराजपुर गाउँपालिका गाउँ कमिटिका अध्यक्ष शिवउदगार यदव (शिवा) ले दावी गरे ।

माटो र ग्राभेलको रकम निकासा गत आर्थिक बर्ष मै भयो, तर माटो सम्याउने काम हाल भैरहेको छ , कानुनमा काम गरेपछी मात्र भुक्तानी दिने प्रावधान रहेपनि फर्जि बिल भरपाई बनाई गत आर्थिक बर्षमै पैसा निकासा गर्नु र हाल काम गर्नु कानुनी अपराध भएको यादवको ठहर छ । उक्त अपराधमा कर्मचारी देखि जनप्रतिनिधि सबैको मिलोमतो छ भन्दै यादवले भने ,– गाउँपालिकामा सोचे जस्तो विकास हुन सकेको छैन् ‘कारण’ जनप्रतिनिधि र कर्मचारीहरु स्वार्थ र भ्रष्टाचारमा लिप्त भएको छ , यहाँका जनताले विकासको अनुभुती पाएका छैन , यहाँ हरेक निर्माणको कार्यमा भ्रष्टाचार छ , यादवले सुनाए । यी दुईटा योजनाको बिस्तृत जानकारी लिन गाउँपालिकामा लिखित रुपमा सुचना माग गर्दा निवेदनमा प्रसाशकिय अधिकृतले तोक लगाए पनी गाउँपालिकाका दर्ता फाटका कर्मचारीले निवेदन दर्ता गर्न नमानेको अध्यक्ष यादवले दु:खेसो पोखेका छन् । यता नवराजपुर गाउँपालिका वडा नम्बर – २ को ( मझौरा हुँदै बरगाही देखि पटना सम्म माटो र ग्राभेलको कामको उपभोक्ता समिति अध्यक्ष जिवछ कुमार यादवले कामै नगरी बिल भरपाई पेश गरेर गाउँपालिकाबाट पैसा निकासा गरिसकेको स्वीकार गरेका छन् । असारमा मसान्त थियो, काम गर्न खोजे , बर्षाले काम गर्न दिएन , पैसा फ्रीज नहोस भनेर एक जना वडा अध्यक्षको आग्रहमा गाउँपालिकामा बिल भरपाई पेशगरी रकम निकासा गरेको उनले सुनाए । करिब १० लाखको काम भैसकेको छ , बाकी रहेको पैसा हामी कसैको ब्यक्तिगत खातामा राखेको छु, काम हुन्छ , ढुक्क हुनुस , उपभोक्ता समितिको अध्यक्ष यादवको भनाई छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१२ आश्विन २०७८, मंगलवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१२ आश्विन २०७८, मंगलवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१२ आश्विन २०७८, मंगलवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१२ आश्विन २०७८, मंगलवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१२ आश्विन २०७८, मंगलवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१२ आश्विन २०७८, मंगलवार
Next Post
हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन

हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी