Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुवर्ण गापा बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम पुरा

न्युजडेस्क न्युजडेस्क
१० आश्विन २०७८, आईतवार
सुवर्ण गापा बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम पुरा
23
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा।

बाराको सुवर्ण गाँवपालिकाको आर्थिक वर्ष  २०७७÷०७८को कुल बजेटको ७४.४३ प्रतिशत खर्च भएको सार्वजनिक गरिएको छ। बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव प्रस्तुत गरेका थिए।

सुवर्ण गाँवपालिका अध्यक्ष महेन्द्र यादवको सभापतित्व एवं प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य बच्चा यादवको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष वविता यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो।

प्रमुख अतिथी यादवले समिक्षा बैठकद्वारा सल्लाह सुझावलाई  मध्य नजर गर्दै अगाडी बढ्ने जनाए। त्यस्तै केही गुनासो हरुको जवाफ दिदै भने विश्वमा फैलिएको कोरोना भाइरसको कारण केही बजेट फ्रीज भएको जनाए। किनकी यदि हामी खर्च गर्न खोजेको भए उक्त बजेट खेर भएर नेपाल सरकार लाई घाटा हुने थियो।

पालिकाको बार्षिक विनियोजित कुल बजेट ५० करोड ४७ लाख ४८ हजार पाच सय दुई रुपैया ७३ पैसा मध्ये ३७ करोड ५६ लाख ८६ हजार ६१ रुपैया ८८ पैसा खर्च भएको अधिकृत श्रीवास्तवले जनकारी गराएका थिए। क्षेत्रगत बजेट बाट सबैभन्दा बढी प्रशासकीय सुशासनमा ९९. ४४ प्रतिशत र सबैभन्दा कम बजेट पुननिर्माणमा ४२. ८७ प्रतिशत खर्च भएको अधिकृत श्रीवास्तब जनकारी गराउनु भयो।

पालिकाको १३ वटा बैंक खाता मध्ये आन्तरिक अनुदान खाता, स्थानीय विविध कोष खाता, स्थानिय विभाज्य कोष खाता, स्थानिय आकस्मिक खाता र वित्तीय व्यवस्थापन खाता कुनै आय व्यय नभएको जनकारी गराएका थिए। विकास कार्यमा उपभोक्ता समिति द्वारा गरिएको कार्य लाई प्रशंसा गर्दै आउने दिनमा सम्पन्न भएको योजनाहरुको संरक्षण गर्न ध्यानाकर्षण गराउदै प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा पालिकाका सबै कर्मचारी, जनप्रतिनिधि तथा सञ्चारकर्मी, प्रहरी प्रशासन, एवं सर्वसाधारणहरुको बाक्लो उपस्थित रहेको थियो।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१० आश्विन २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१० आश्विन २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१० आश्विन २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१० आश्विन २०७८, आईतवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

१० आश्विन २०७८, आईतवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

१० आश्विन २०७८, आईतवार
Next Post
तिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गर्दै

तिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गर्दै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी