Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

इस्लामिक संघको प्रमुख वक्ताले केटी साथीलाई एक वर्षसम्म बलात्कार गरिरहे !

न्युजडेस्क न्युजडेस्क
९ आश्विन २०७८, शनिबार
इस्लामिक संघको प्रमुख वक्ताले केटी साथीलाई एक वर्षसम्म बलात्कार गरिरहे !
12
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँमा मुस्लिमहरुको संस्था इस्लामिक संघ नेपाले एक कार्यक्रमको आयोजना गरेको छ । संघ अन्तर्गत रहेको काठमाडौँ भ्याली युनिटले मुस्लिम समुदायको उपस्थितिमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दरबारमार्ग घण्टाघर नजिक रहेको उक्त इस्लामिक संघ नेपालको हलमा हुने बताइएको छ ।

उक्त कार्यक्रममा मुख्यरुपमा चार जना वक्ता रहेका छन् । सेराज अहमद, नुरुल होदा, आरिफ अन्सारी र अबुल कलाम वक्ताको रुपमा रहेका छन् ।

वक्ताकै रुपमा रहेका आरिफ अन्सारी भने बलात्कार आरोपमा केही समय पहिले भारतमा पक्राउ परेका थिए । उनी केही समय बलात्कार मुद्दामा जेलमा समेत बसेका थिए ।

अन्सारीले हैदराबादको एक ईन्जिनियरिङ्ग कजलेमा पढ्ने केटी साथीलाई बलात्कार गरेका थिए । उनले विभिन्न धम्की दिँदै एक वर्षसम्म ती केटी साथीको बलात्कार गर्दै आइरहेका थिए ।

भारतीय प्रहरीले गुरु नानक ईन्जिनियरिङ्ग कलेज, इब्राहिमपट्टनमका २० वर्षीया छात्राको उजुरीको आधारमा अन्सारीमाथि कारबाही गरेको थियो, ती केटी साथीले कलेजका तेस्रो बर्षका विद्यार्थी अन्सारीमाथि एक बर्षदेखि यौन शोषण गरिरहेको आरोप लगाएकी थिइन् । अन्सारीलाई भारतीय प्रहरीले सन् २०१८ डिसम्बर १४ तरेखमा पक्राउ गरेको थियो । र अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाएको थियो ।

अनुसन्धानपछि भारतीय प्रहरीले भनेको थियो, ‘अन्सारीले उनीसँग कुरा गर्न बन्द गरेपछि अरुसँग उनको निजी फोटो साझा गर्ने धम्की दिएर उनलाई ब्ल्याकमेल गर्दै यौन शोषण गरिरहेका थिए ।

प्रहरीले थप्दै भन्यो, ‘सन् २०१७ मा पीडितसँग मित्रता गरेपछि अन्सारीले उनलाई इब्राहिमपट्टनमको कोठामा लगेर बलात्कार गर्न थाले। त्यसयता उनले उनको यौन शोषण जारी राखे।, जबदेखि ती केटी साथीले उनलाई टाढा राख्न थालिन्, अन्सारीको उत्पीडन बढ्यो। , अन्सारीले ती केटी साथीलाई ब्ल्याकमेल गर्दै आइरहेका थिए र ती केटी अन्सारीको यौन शोषण सहन नसकेर प्रहरीलाई सम्पर्क गरेकी थिइन् ।

अन्सारीको बलात्कार मुद्दा अहिले पनि हैदराबादको एक अदालतमा चलिरहेको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

९ आश्विन २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

९ आश्विन २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

९ आश्विन २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

९ आश्विन २०७८, शनिबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

९ आश्विन २०७८, शनिबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

९ आश्विन २०७८, शनिबार
Next Post
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी