Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २ अर्ब भन्दा बढीको लागूऔषध (हिरोइन) भारतमा बरामद

न्युजडेस्क न्युजडेस्क
८ आश्विन २०७८, शुक्रबार
अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २ अर्ब भन्दा बढीको लागूऔषध (हिरोइन) भारतमा बरामद
8
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

 एजेन्सी – अफगानिस्तानबाट ल्याइँदै गरेको २.७ अर्ब बराबरको लागूऔषध भारतमा बरामद
अफगानिस्तानबाट ल्याइँदै गरेको २.७ अर्ब बराबरको लागूऔषध भारतमा बरामद भएको होो ।
अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २.७ अर्ब बराबरको लागूऔषध (हिरोइन) भारतमा बरामद गरेको छ । करिब तीन टन हेरोइन पश्चिम भारतको बन्दरगाहबाट बरामद गरिएको गुजरात राज्य राजश्व गुप्तचर विभाग (डिआरआई) का अधिकारीहरुले बताएका छन् ।

डिआरआइका अनुसार तीन टन हेरोइनसहित दुई भारतीय नागरिक समेत पक्राउ परेका हुन् । सो मात्रामा लागुऔषत हिरोइन अफगानिस्तानबाट भारत ल्याइँदै गरेको अवस्थामा उनीहरुलाई गुजरात राज्यको मुन्द्रा बन्दरगाहबाट पक्राउ गरिएको हो ।

गार्जिनयमा प्रकाशित समाचारअनुसार २ हजार केजी र १ हजार केजी गरी दुईवटा भिन्दाभिन्दै कन्टेनरभित्र लुकाएर राखिएको थियो । सो लागुऔषत अफगानिस्तान हुँदै ईरानबाट भारत पठाइएको अनुसन्धानबाट खुलेको छ । करिब तीन टन हेरोइनको मुल्य करिब २.७ अर्ब बराबरको रहेको बताइएको छ ।

हिरोइन उत्पादनमा अफगानिस्तान संसारकै सबैभन्दा ठूलो मुलुक मानिन्छ भने संसारभर ८० देखि ९० प्रतिशत हिरोइन बिक्री वितरण गर्ने गर्छ । पछिल्लो समय अफगानिस्तानमा हेरोइन उत्पादनमा वृद्धि भएको र यसले तालिवानलाई शत्तामा फर्किन सहज बनाएको बताइन्छ ।



यो पनि पढ्नुहोला !

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ आश्विन २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ आश्विन २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ आश्विन २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ आश्विन २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

८ आश्विन २०७८, शुक्रबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

८ आश्विन २०७८, शुक्रबार
Next Post
औरही गाउँपालिकामा बलात्कारको प्रयास गरेको आरोपमा उजुरी दर्ता

औरही गाउँपालिकामा बलात्कारको प्रयास गरेको आरोपमा उजुरी दर्ता

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी