Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् तपाईंहरुलाई थाहा छ

न्युजडेस्क न्युजडेस्क
८ आश्विन २०७८, शुक्रबार
माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् तपाईंहरुलाई थाहा छ
12
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीलाई चोइटोका संज्ञा दिएका छन् ।

नेपालगञ्जमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–“फुटेको चोइटोको नाम एकिकृत !“ उनले अगाडि थपे–“चार जना चोइटिएर सानो कसौडीमा भात पकाउँदैछन् अनि भन्दैछन् एकिकृत समाजवादी ।“ आफ्नै भनिएकाहरुले सरकार ढाल्न ठूलो कसरत गरेको भन्दै उनले भने–“माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् उनले भने देउबा कहाँ गएनन् कि, राष्ट्रपति कहाँ पुगेनन् कि अथवा अदालत चहारेनन् कि । “

ओलीले पदका पछि नलागेर देश र समाजप्रति समर्पित भएर राजनीति गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई पोस्ने गरी अहिलेको सरकारले बजेटमा संशोधन गरेको आरोप लगाउँदै विकास निर्माणका कामको बजेट कटाएर कार्यकर्तालाई पैसा बाँड्ने बजेट ल्याएको टिप्पणी गरे ।

ओलीले अप्ठ्यारो परेको बेलामा पार्टी र आन्दोलनलाई जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिएका छन् । ओलीले भने–“पार्टीलाई कमजोर पार्ने षड्यन्त्रलाई चिर्दै तपाईंहरुले अप्ठ्यारो परेको बेला आन्दोलनलाई अझ बढी सशक्त बनाउनुभएको छ, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु,“ आफ्नो भाषणको सुरुमै उनले भने–“पार्टीभित्रै बसेर पार्टीलाई सिध्याउने, कमजोर पार्नेका पछि तपाईंहरु लाग्नुभएन, झुक्याउन खोजे पनि तपाईंहरु झुक्किनुभएन, तपाईंहरुले नेकपा एमालेलाई अझ बलियो बनाउनुभएको छ ।“

उनले अगाडि भने–“केही मानिसहरु एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो भनेर दंग परेका छन्, तर एमाले जनादेशबाट प्रतिपक्षमा पुगेको होइन, न त गठबन्धन भनिएकाहरु जनादेशबाट सत्तामा पुगेका हुन्…त्यो त परमादेशबाट हो ।“ ओलीले सरकारबाट बाहिर आउँदा एमालेले संगठन बनाउने र विस्तार गर्ने अवसर पाएको बताए । भेलालाई स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए । यसअघि ओली र पोखरेलले बर्दियाको गुलरियामा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका थिए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ आश्विन २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ आश्विन २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ आश्विन २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ आश्विन २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ आश्विन २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ आश्विन २०७८, शुक्रबार
Next Post
अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २ अर्ब भन्दा बढीको लागूऔषध (हिरोइन) भारतमा बरामद

अफगानिस्तानबाट ल्याइँदै गरेको करिब २ अर्ब भन्दा बढीको लागूऔषध (हिरोइन) भारतमा बरामद

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी