Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जसपाका अध्यक्ष यादव र संघीय अध्यक्ष बाबुराम बिच चर्कियो बिवाद

न्युजडेस्क न्युजडेस्क
८ आश्विन २०७८, शुक्रबार
जसपाका अध्यक्ष यादव र संघीय अध्यक्ष बाबुराम बिच चर्कियो बिवाद
23
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवविरुद्ध मोर्चाबन्दी कसेका छन् ।

पार्टी उपेन्द्र एकलौटी हिँडेको, यादवहरुलाई मात्र च्यापेको र प्रचण्डको एजेण्डाको पछाडि लागेर वैकल्पिक शक्ति बन्ने भनेर पार्टीलाई पेण्डुलम बनाएको भन्दै बाबुरामले मोर्चाबन्दी थालेका हुन् ।

पछिल्लो समय बाबुराम पार्टीमा बलियो बन्दै गएका छन् । बाबुरामको पक्षमा बहुमत सांसद रहेको नेताहरु बताउँछन् ।

बाबुराम र उपेन्द्रबीच दुरी बढाउने काम पनि सत्ता गठबन्धनबाटै भएको छ । बाबुराम प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा छन् भने उपेन्द्र प्रचण्ड र माधव नेपालको पछि लागेका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीमा पनि यहीँ अवस्था देखियो । पहिला एमसीसीको पक्षमा रहेका उपेन्द्र अहिले प्रचण्डको पछि लागेर विरोध गरिरहेका छन् । जबकी प्रचण्डकै पालादेखि एसमीसी नेपालमा ल्याउने प्रक्रिया सुरु भएको थियो ।

प्रचण्डजस्तै उपेन्द्रले पनि द्वैध चरित्र देखाएपछि पार्टीभित्र असन्तुष्टि बढेको एक नेता बताउँछन् । बाबुराम निकट ती नेताका अनुसार एमसीसीमा बाबुराम र उपेन्द्रबीच चर्को मतभेद छ । त्यसका अलावा अन्य विषयमा पनि उपेन्द्र एकलौटी अघि बढ्न खोजेपछि धेरै सांसद असन्तुष्ट छन् ।

अहिले उपेन्द्रसँग असन्तुष्ट भएर बाबुराम कित्तामा उभिएका सांसदहरुमा उपेन्द्रकै खास इस्तियाक राईदेखि रानी मण्डलसम्म छन् । अन्य सांसदहरुमा राजकिशोर यादव, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रुही नाज रहेका छन् ।

ती नेताका अनुसार उपेन्द्र नसच्चिए बाबुरामले नयाँ पार्टी खोल्नुपर्नेमा छलफल थालेका छन् । बाबुरामसँग रहेका सांसदहरु यसमा सहमत छन् । उपेन्द्रकै कारण सरकारमा जान नपाएको, ७२ दिनमा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको उनीहरुको ठहर छ । आफ्नो सत्ता स्वार्थका लागि मुलुकलाई नै बन्धक बनाउन नहुने र परिआए विभाजन गरेर भए पनि निकास दिनुपर्नेमा बाबुराम समूह छ ।

एमसीसी देश विकासको परियोजना भएकाले यसलाई अगाडि बढाउन सघाउनुपर्नेमा बाबुराम समूह छ । सांसदहरुको मत पनि यहीँ छ । तर उपेन्द्र प्रचण्डको पछि लागेर विरोध गर्न थालेपछि पार्टीभित्र विद्रोहको वातावरण बन्दै गएको हो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

८ आश्विन २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

८ आश्विन २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

८ आश्विन २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

८ आश्विन २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

८ आश्विन २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

८ आश्विन २०७८, शुक्रबार
Next Post
माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् तपाईंहरुलाई थाहा छ

माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् तपाईंहरुलाई थाहा छ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी