Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

किर्ते हस्ताक्षर बारे भगवानपुरमा भण्डाफोर

Sima Post Sima Post
७ आश्विन २०७८, बिहीबार
किर्ते हस्ताक्षर बारे भगवानपुरमा भण्डाफोर
17
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter


सिम्रौनागढ़, बारा।किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम गर्ने क्रममा सिम्रौनगढ नगर पालिकाको वडा नम्बर ११ भगवानपुर टोलमा सम्पन्न गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा गरीएको थियो। नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य अंसारीले सिम्रौनगढ नगर प्रमुख लाइ अढाई अरब, भ्रष्टाचारको आरोप लाएका छन्।

नगर प्रमुख विजय शंकर यादवलाई सुझाव स्वरूप नैतिकताको आधारमा सिम्रौनगढ़ वासीको नैसर्गिक अधिकार लाई कुनै बहाना नबनाई वा निजि स्वार्थ पूरा गर्न कुनै किसिमको कार्य गर्न नमिल्ने भएकोले जनताले तिरेको कर वापतको रकम हिनामिना नगरी विकास निर्माण कार्यमा कुनै बाधा व्यवधान खडा नगरी हरेक कार्यमा सहायोगी बन्न लाइ खुल्ला सभामा सुझाव दिएका छन्।

प्रमुख अतिथि डा. अंसारीले भने अब जनता जागरुक भएकोले कुनै वहाना स्वीकार नगरी त्यसको कडा प्रतिकार गर्ने समेत तयार रहेको बताए। आन्दोलनको क्रम जारी नै छ, त्यसैले किर्ते नगरसभा गरेको दिन देखि हामी बिरोधमा छौ र नगर सभा नै किर्ते भयो भने त्यो बेला देखि हाल सम्म गरेको सबै गलत हो भनी यसको बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर समिति द्वारा लगातार जारी रहेको अवगत गराएको जनाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सिम्रौन गढ नगर कार्य समिति द्वारा नगर प्रमुखले गरेको किर्ते नगर सभा विरुद्ध भणडाफोर कार्यक्रमका अध्यक्ष हेमचन्द्र जयसाल प्रमुख अतिथि डा.कमरुल्लाह अंसारी बिशिस्ट अतिथि तथा नगर कार्यसमिति अध्यक्ष किशोरी साह कलवार वडा अध्यक्ष राजेश यादव मन्जुर अंसारी लगायत पत्रकार बन्धु र नेता कार्याकर्ताहरुको बाक्लो उपस्थितिमा स्वागत वडा कार्यक्रम संचालन सियाराम यादवले गरेको थियो

विभिन्न वक्ताहरु क्षेत्र न.१ को ख अध्यक्ष एवं कार्यपालिका सदस्य प्रमानन्द मुखिया, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव लगायतको धारणा पश्चात प्रमुख अतिथि डा. अन्सारीले नेपालि कांग्रेस माथि आरोप लगाउदै आफ्नो वक्तव्य राख्ने क्रममा प्रमुख अतिथिको आसन बाट भने नेपालि कांग्रेसको धारामा चलेर सिम्रौनागढ़ कुनै हालतमा चलन नसक्ने बताए। नेपालि कांग्रेसले जहानिया राणाशासन आज २१औ सतावादीमा चलाउन खोजे भने नगरमा शान्ति कुनै हालतमा हुन् नसक्ने ठोकुवारे, किन कि कांग्रेसले जनतालाई जहिले पनि शासन र शोषण गर्दै आएकोले अब पनि सहन नसक्ने बताए।

उक्त कार्यक्रममा रामबहादुर पटेल, प्रेमचन्द्र प्रसाद यादव, हेमचन्द्र जैसवाल, मन्जुर अंसारी, रामबाबू कुशवाहा राजकिसोर कुशवाहा,लाल बाबू यादव लगायत सयौको संख्यामा सहभागिता रहेको थियो। कार्यक्रम संचालन सियाराम प्रशाद यादवले गरेका थिए भने लोसपाका युवा नेता सिकिन्द्र कुशवाहाले स्वागत मन्तव्य राखेका थिए।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

७ आश्विन २०७८, बिहीबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

७ आश्विन २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

७ आश्विन २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

७ आश्विन २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

७ आश्विन २०७८, बिहीबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

७ आश्विन २०७८, बिहीबार
Next Post
नेपाल-भारत मैत्री मञ्चद्वारा रक्तदान

नेपाल-भारत मैत्री मञ्चद्वारा रक्तदान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी