Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लायन संजय खेतान सम्मानित

न्युजडेस्क न्युजडेस्क
५ आश्विन २०७८, मंगलवार
लायन संजय खेतान सम्मानित
13
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter


वीरगञ्ज , असोज ५ । विश्वकै सबैभन्दा ठुलो सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लब इन्टरनेशनलका पुर्व इन्टरनेशनल डाईरेक्टर लायन संजय खेतान संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा लायन्स क्लब मार्फत सामाजिक सेवामा महत्त्वपूर्ण योग्दान पुर्‍याए वापत प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुनु भएकोमा अाज वहाँलाई वीरगंजमा भब्य रुपमा सम्मानित गरिएको छ ।
अल लायन्स एण्ड लियो क्लब अफ वीरगंज, जीतपुर-सिमरा, कलैया, गञ्जभवानीपुर र अमलेखगञ्ज एरियाका लायन्स तथा लियो क्लबहरूको संयुक्त आयोजनामा वीरगञ्जको होटल मकालुमा खेतानलाई सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन रामप्रसाद भट्टले सरकारद्वारा हाम्रा पुर्व इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानलाई विशुद्ध रूपमा सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याए वापत प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेकोमा यो सम्मान सम्पूर्ण लायन्स क्लबहरूको लागि गौरवको विषय भएको र यसले आगामी दिनहरूमा हामी लायन्स क्लबमा अावद्ध साथीहरूलाई थप जिम्मेवार र सामाजिक विकासको क्षेत्रमा नयाँ उर्जाका साथ सक्रिय हुने प्रेरणा मिलेको बताउनु भयो ।
लायन्स क्लब एरिया नम्बर २ का एरिया चीफ लायन बासु तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा फर्स्ट लेडी लायन संगीता खेतान, लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर.पी. खेतान, डिष्ट्रिक्ट एक्ज्यूकेटीभ चीफ लायन डि.एन. अग्रवाल, को-चीफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, डिष्ट्रिक्ट डेपुटी चीफ लायन उमेश साह कानु, सिनियर डिष्ट्रिक्ट एडभाइजर लायन विजय गुप्ता, एअ‍ोजी लायन रिकेश साह, रिजन चेयरपर्सन लायन विजया अोझैया, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन चन्द्रशेखर पटेल, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, रामेश्वर गुप्ता, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन किरण अग्रवाल, मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठ, सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल, परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, एक्सिलेन्सका अध्यक्ष लायन राजीव झा लगायत लायन्स क्लबका अन्य सदस्य एवं पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियोे ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ आश्विन २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ आश्विन २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ आश्विन २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ आश्विन २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ आश्विन २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

५ आश्विन २०७८, मंगलवार
Next Post
भारतले कोरोना विरुद्धको खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न देशलाई दिने तयारीमा

भारतले कोरोना विरुद्धको खोप अक्टोबरदेखि डिसेम्बरसम्म विभिन्न देशलाई दिने तयारीमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी