Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

असोज ३ कालो दिन, मधेशीको मांग बिना अधुरो संबिधान : डा. अन्सारी

न्युजडेस्क न्युजडेस्क
४ आश्विन २०७८, सोमबार
असोज ३ कालो दिन, मधेशीको मांग बिना  अधुरो संबिधान : डा. अन्सारी
25
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

सिम्रौनगढ, बार।

सबिधान जारि भएको पाचौं वर्ष हुन लाको बेला सम्म मधेशी दलले आफ्नो मांग बारे नेपाला सरकार लाइ घचघच्याई रहदा पनि कुनै वास्ता नगरेको भन्दै संबिधान दिवसको दिन लाइ कालो दिन मनाउदै आएका छन्। संबिधान जारि हुने दिन मधेशमा नेपाल सरकारले मधेशी जनता लाइ गोलि हानि हत्या गरेकोले पनि उक्त दिन लाइ कालोदिन मनाउने गरेको मधेशी दलका नेताहरुको धारणा रहेकोछ। सोहि अनुरुप २०७२ असोज ३ गते लाइ हरेक वर्ष असोज ३ गतेलाइ कालो दिन मनाउदै आएका छन्।

प्रमुख अतिथिको आशन बाट लोसपा नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारीले कालो दिनको कोण सभामा नेपाली काङ्ग्रेस, एमाले र मावोवादि पार्टी लाई इगित गर्दै नगर, जिल्ला तथा देशको बारेमा नेपाल सरकार माथि विभिन्न आरोप लगाए। नेता डा. अंसारीले नगरमा विकास नभएको वा भ्रष्टाचार भएको कुनै ठुलो कुरा नरहेको वताए। किनकि कांग्रेस तथा कम्युनिष्ट पार्टीले सर्वसाधारण कसरि अशिक्षित, कमजोर, गरिबीको रेखामा रहन्छ त्यसैको राजनीत गरेकोले मात्र नभएर आफ्नो गोजीको बिकास कसरि हुन् सक्छ त्यसमा मात्र निहित रही हरेक कार्य गर्ने गरेको इतिहास रहेको बताए।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट बिरोध रर्यालीसुरु भएर बजार परिक्रमा गर्दै कंकाली मन्दिर नजिक चौकमा कोण सभामा परिणत भएको थियो। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा विभिन्न नाराबी गर्दै कालो दिवस मनाएका छन्। प्रमुख अतिथि डा. अंसारीले भने अधिकारका लागि सडकमा निस्कएका मधेसी जनतालाइ गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको बताएका छन्। मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको बताए। जब सम्म मधेसका माँग समेटिदैन तब सम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन, मधेशीको मांग बिना अधुरो संबिधान रहने र असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउँछन्।

संविधान जारी हुनु पुर्व आफना माँग संविधान राख्न माँग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाइ खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेसी सपुतहरुको हत्या गरेको आरोप पनि उनले आरोप लगाए। अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन्, सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन्।

वडा अध्यक्ष राजेश यादव र कार्यपालिका सदस्य प्रमानन्द मुखियाले नगर पालिकाको बिसयमा उठाएका कुरा, अस्पताल छ तर औसधि उपलब्ध छैन त्यसै कारण एक अबोध बालक को मृत्यु भएको बारे भने यहाको यहा पनि त्यहि हालत रहेकोले नगरमा कुनै विकास नभएर भ्रष्टाचारमा मात्र भएको छ। नेपाली काङ्ग्रेस, एमाले र मावोवादि पार्टीका शिर्ष नेताहरु लाइ इगित गर्दै भने उनीहरुको जिनामै अरु लाइ शोषण गरि आफ्नो पोषण गर्ने नीति रहेकोले यहाका कार्यकर्ता केनै गर्न सक्छन भने नेता डा. अंसारीले कटाक्ष गरेका थिए। उही संविधानको तहत नै आफु सांसद र विधायकको सेवा खाइ पाई आएको आएको आलोचना बारे जवाफ दिदै नेता डा. अंसारीले भने आफ्नो घरमा ३ सन्तान छन् भन्ने तीनै जना लाइ बरावरको हिसेदारी हुनु पर्ने यदि पाएँ भने उसले त्यहि घरमा बसी पालो पालो गरि सबै संग मिलेर आफ्नो अधिकार सुनिश्चित गर्न समनवय गर्न खोज्छ, त्यसै अनुरुप हामी पनि सरकारमा बसेको नेता डा. अंसारीले जवाफ दिएका थिए। बिरोध रर्यालीमा सयुको संख्यामा सर्वसाधारण तथा नेता कार्यकर्ताहरु रहेका थिए भने कार्यक्रम को सन्चालन सियाराम यादवले गरेका थिए।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

४ आश्विन २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

४ आश्विन २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

४ आश्विन २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

४ आश्विन २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

४ आश्विन २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

४ आश्विन २०७८, सोमबार
Next Post
विपन्न विरामीको स्पर्श  मल्टी स्पेशलिटीले गर्यो निशुल्क शल्यक्रिया

विपन्न विरामीको स्पर्श मल्टी स्पेशलिटीले गर्यो निशुल्क शल्यक्रिया

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी