Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

होटल तथा पर्यटन व्यवसायमा आवद्ध ३ सय ६ जनाले दोस्रो खोप लगाए

न्युजडेस्क न्युजडेस्क
४ आश्विन २०७८, सोमबार
होटल तथा पर्यटन व्यवसायमा आवद्ध ३ सय ६ जनाले दोस्रो खोप लगाए
18
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,४ असोज /
वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले कोरोनाविरुद्धको आज दोस्रो खोप लगाएका छन् । होटेल कुमु प्लासेसमा होटल व्यवसायमा संलग्न व्यवसायी तथा कामदार कर्मचारी गरी ३ सय ६ जनाले दोस्रो खोप लगाएका हुन् ।
साउनमा खोपको पहिलो मात्रा लगाएका व्यवसायी र कामदार कर्मचारीलाई दोस्रो मात्राको समय मै खोप लगाईएको होटेल तथा पर्यटन व्यवसायी संघ पर्साका सदस्य एवं होटेल कुमु प्यालेसका कुबेर कार्कीले जानकारी दिए ।
स्थानीय होटल व्यवसायीले लामो समयदेखि खोप माग गर्दै आएकोमा पहिलो र दोस्रो वीरगन्ज महानगरपालिकको समन्वयमा खोप उपलब्ध भएको अर्को युवा व्यवसायी सन्दीप बस्नेतले बताए ।
सीमावर्ती क्षेत्र वीरगन्जको होटल व्यवसायमा संलग्न व्यवसायी र कामदार कोरोनाको उच्च जोखिममा थिए । खोपमा प्राथमिकता दिनुपर्ने माग व्यवसायीहरूको रहँदै आएको थियो ।
होटल व्यवसायीले कोरोनाविरुद्धका खोप लगाएपछि वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा धन्यवाद ज्ञापन गरीएको बस्नेतले बताए ।
दोस्रो खोप लगाउने बेलामा होटल तथा पर्यटन व्यवसायी संघका उपाध्यक्ष श्रेत्रबहादुर श्रेष्ठ होटल व्यवसायी शेखर चौधरी लगायतकाले सहयोग गरेका थिए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

४ आश्विन २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

४ आश्विन २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

४ आश्विन २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

४ आश्विन २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

४ आश्विन २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

४ आश्विन २०७८, सोमबार
Next Post
असोज ३ कालो दिन, मधेशीको मांग बिना  अधुरो संबिधान : डा. अन्सारी

असोज ३ कालो दिन, मधेशीको मांग बिना अधुरो संबिधान : डा. अन्सारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी