Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने जनतालाई बुझाउनुपर्ने – कोईराला

न्युजडेस्क न्युजडेस्क
४ आश्विन २०७८, सोमबार
एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने जनतालाई बुझाउनुपर्ने – कोईराला
9
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताएका हुन् ।
‘राष्ट्रिय सहमति बनाउन सकिन्छ भने बनाऔं,’ उनले भने, ‘देशका प्रधानमन्त्रीहरु त एक ठाउँमा बस्नहोस्, सहमति गरेर अघि बढ्नुहोस् ।’

एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताए ।

‘संविधान माथि एमसीसीको कानुन लागु हुदैन होला, हामीले बुझाउन सक्नुप¥यो, नेताहरुले बुझाउनुप¥यो’ उनले भने,‘‘ पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदाखेरि एमसीसी पास गर्नुपर्छ भन्नुहुन्छ । एग्रिमेन्ट गराउनुहुन्छ, प्रधानमन्त्रीबाट निस्किएपछि गर्नुहुँदैन भन्नुहुन्छ । यस्तो कुराले नेपाललाई अप्ठेरो पर्छ ।’

अरुण तेस्रोमा विगतमा गल्ती भएको भन्दै उनले एमसीसीमा अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताए । नेता कोइरालाले एमसीसीका कारण गठबन्धन परिवर्तन हुनसक्ने सम्भावना पनि रहेको बताए ।

सरकार चलेको छर ?

डा. कोइरालाले सरकार अलोकतान्त्रिक रुपमा अघि बढेको बताए । सरकार कसरी चलेको छ भन्ने पत्रकारको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘सरकार चलेको छ र ?

पाँच जनाको मन्त्रिपरिषदले सरकार चलाउन नसक्ने उनले बताए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेको भन्दै कोइरालाले अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने गरी विज्ञप्ति जारी गर्नु सरकारको अलोकतान्त्रिक काम भएको बताए ।

‘यो सरकार पनि अलोकतात्रिक तरिकाले हिँड्दैछ त,’ उनले भने, ‘हाम्रै नेतृत्वको सरकार छ । तर हाम्रै नेतृत्वको सरकार भएपनि गलत कुरामा बोल्नैपर्ने हुन्छ । हामीलाई जननायक बीपी कोइरालाले त्यही कुरा सिकाउनुभएको छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशनलाई स्वीकार्न नसक्ने बताए । उनले कांग्रेसको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै आपत्ति जनाए । कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक ढंगले चलेको भन्दै उनले यसको समाधानका लागि नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताए ।

कोइरालाले १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने बताए । अनलाइनखबर



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

४ आश्विन २०७८, सोमबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

४ आश्विन २०७८, सोमबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

४ आश्विन २०७८, सोमबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

४ आश्विन २०७८, सोमबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

४ आश्विन २०७८, सोमबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

४ आश्विन २०७८, सोमबार
Next Post
चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी