Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अलपत्र ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा

न्युजडेस्क न्युजडेस्क
४ आश्विन २०७८, सोमबार
अलपत्र ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा
7
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 एजेन्सी । दुबईमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियमका कारण शनिबार अफगानिस्तानबाट उद्धार गर्ने भनिएका ३४ जना नेपालीको काठमाडौं यात्रा रोकिएको छ ।

विभिन्न माध्यमबाट अवैधानिक तरिकाले रोजगारीका लागि काबुल पुगेका र अहिले त्यहाँ अलपत्र बन्न पुगेका ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । दूतावासले उनीहरूलाई नेपाल फर्काउन लगातार प्रयास गरिरहेको छ । ती नेपाली यूएन एजेन्सीलाई सुरक्षाकर्मी परिचालन गर्ने आईडीजी नामक संस्थाको सम्पर्कमा छन् । यूएन एजेन्सीमा कार्यरत ८५ जनालाई बिदामा नेपाल पठाउन आईडीजीले चार्टर्ड फ्लाइटको व्यवस्था गरेको थियो । त्यही फ्लाइटमा थप ३४ जनाको उद्धार गरिदिन दिल्ली दूतावासले विभिन्न एजेन्सीहरूसँग समन्वय गर्दै आएको छ ।
शनिबारका लागि तोकिएको फ्लाइटको रुट काबुलबाट तेहरान र दुबई हुँदै काठमाडौंको थियो । कोभिडविरुद्धको सम्पूर्ण खोप नलगाएकालाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने दुबईको नियमका कारण त्यस रुटबाट आउन झन्झटिलो हुन पुगेको दिल्ली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘काबुलबाट शनिबार उड्नका लागि तयारी पूरा भएको थियो तर कोभिडको प्रोटोकल पूरा गर्दा झन्झटिलो भएछ,’ उनले भने, ‘त्यही भएर आजको उडान कार्यक्रम स्थगित हुन पुग्यो ।’ उनका अनुसार बिदामा आउने ८५ र अन्य ३४ जना अब सेप्टेम्बर २० तारिखमा काबुलबाट उड्ने छन् । उनीहरूलाई चार्टर्ड फ्लाइटले काबुलबाट तेहरान हुँदै काठमाडौं पु¥याउने तयारी रहेको उनले बताए ।

विभिन्न मित्रराष्ट्रको सहयोगमा अफगानिस्तानबाट ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । अवैधानिक तरिकाले पुगेकामध्ये सम्पर्कमा आएका ३४ जनाको अहिले उद्धार हुन लागेको हो । उनीहरू रोजगारीसमेत नपाएर समस्या परेका थिए ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

४ आश्विन २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

४ आश्विन २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

४ आश्विन २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

४ आश्विन २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

४ आश्विन २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

४ आश्विन २०७८, सोमबार
Next Post
एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने जनतालाई बुझाउनुपर्ने – कोईराला

एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने जनतालाई बुझाउनुपर्ने – कोईराला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी