Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नगरमै नागरिकता वितरण

Sima Post Sima Post
२ आश्विन २०७८, शनिबार
नगरमै नागरिकता वितरण
14
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

सिरहा ।
नगरवासीहरुको सर्वसुलभ तरिकाले नागरिकता दिने उद्देश्यले धनगढीमाई नगरपालिका सिरहाले आज स्थानीय स्तरमै नागरिकता टोली ल्याएर नागरिकता वितरण गरिंदैछ ।
गाउँ टोलमै नागरिकता टोली आएपछि स्थानीयहरु उल्लासमय सहभागिताबाट नागरिकता प्राप्त गरिरहेका छन् । यद्यपि एक दिनमै विविध कारणले नागरिकता लिनबाट छुटेका सबैले पाउन नसक्ने स्थानीयहरुको गुनासो रहेको छ ।
नगरपालिकाको आयोजनामा संचालित एक दिने नागरिकता टोलीबाट पाँच सय बढी नगरवासीको सनाखत भइसकेको नगरपालिकाले जनाएको छ । सनाखत भएका सबैलाई भोलि अर्थात् असोज ३ गते नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।
चौध वटा वडा रहेको नगर क्षेत्रभित्रका मुख्यतः दलित, विपन्न, असक्त भएका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर नागरिकता टोली ल्याइए पनि विविध कारणले नागरिकता लिन छुटेका सबैले नागरिकता लिन इच्छाएपछि सबैले आजै नागरिकता पाउन मुश्किल रहेको नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।
यद्यपि अर्को समय मिलाएर भए पनि नगरबाटै सबैलाई नागरिकता दिलाउने वातावरण मिलाइरहेको नगर प्रमुख चौधरीले वताउनुभयो ।
धनगढीमाई नगरपालिकाको नगरवासीहरुले नागरिकता लिन झण्डै ३० किलोमिटरको दुरीमा रहेको सिरहा जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यता रहँदै आएको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२ आश्विन २०७८, शनिबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

२ आश्विन २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२ आश्विन २०७८, शनिबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२ आश्विन २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२ आश्विन २०७८, शनिबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२ आश्विन २०७८, शनिबार
Next Post
भारतको पिथौरागढमा संयुक्त सैनिक अभ्यास गर्दै भारतीय सेना र नेपाली सेना ,

भारतको पिथौरागढमा संयुक्त सैनिक अभ्यास गर्दै भारतीय सेना र नेपाली सेना ,

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी