Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिमा नाका बन्द हुदाँ होटल तथा पर्यटन व्यवसाय धरासायी बन्यो –होटल व्यवसायीहरु

न्युजडेस्क न्युजडेस्क
१ आश्विन २०७८, शुक्रबार
सिमा नाका बन्द हुदाँ होटल तथा पर्यटन व्यवसाय धरासायी बन्यो –होटल व्यवसायीहरु
30
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,१ असोज /
विगत लामो सयमदेखि कोरोना संक्रमण महामारीका कारण बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधनहरुलाई आवागमनमा रोक लगाएपछि वीरगन्जका होटल तथा पर्यटन व्यवसायी मारमा परेको बताएका छन ।
कोरोना महामारीमा पनि वीरगन्ज–रक्सौल नाकामा सर्वसाधारणको आवागमन निर्वाध रूपमा भइरहेको भएपनि भारतीय पर्यटकहरु बास नबसेपछि होटल तथा पर्यटन व्यावसायीहरु मारमा परेको बताएका हुन ।


निजी सवारीसाधनको आवागमनमा भने रोक लगाइएको छ । जसले गर्दा टाढा–टाढाबाट नेपाल आउने भारतीय पाहुना आउन सकेका छैनन् । सबैभन्दा बढी प्रभावित भएको होटल तथा पर्यटन क्षेत्रलाई सरकारले सीमा नाकालाई सहज नबनाइ दिएकाले होटल व्यवसायबाट पलायन हुने चिन्ता जनाएका छन् ।
सरकारले सीमा नाका बन्द गरेपछि वीरगन्ज नाका भएर आउने मुख्यगरी भारतीय पर्यटकहरुको आवागमन ठप्प भएपछि आफूहरु पेशाबाट नै पलाउन हुनुपर्ने अवस्थामा पुगेको कुमु प्यालेसका कुबेर कार्कीले बताए ।
‘वीरगन्ज पर्यटकीय भन्दा पनि व्यापारिक क्षेत्र हो । सीमा नाकामा भारतीय सवारी आवागमन निषेध छ, भारतीय पाहुना आउन पाएका छैनन्,’जसका कारण अहिले व्यवसाय नै डुबेको छ । उनले भने,
उहाँले वीरगन्ज सीमा नाकाबाट दैनिक सयौं ब्यक्तिहरुको ओहोरदोहोर भएपनि औपचारिक रुपबाट नाका संचालनमा नआँउदा पर्यटन क्षेत्र नराम्रोसंग मारमा परेको होटल मायालुका संचालक एवं युवा ब्यवसायी सन्दिप बस्नेतले बताए । उनले एक दर्जन होटलहरु यो अवधिमा बन्द भइसकेको जानकारी दिए ।

सो समयदेखि बन्द रहेको नाका अहिलेसम्म पनि खुल्न नसक्दा पर्यटन क्षेत्र अस्तब्यस्त बनेको यहाँका पर्यटन व्यवसायीहरुको भनाइ छ ।
पहिलो र दोश्रो लहरको कोरोनाका कारण आफूहरुले एक अर्ब जति क्षति ब्यहोर्न परेको पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।सीमा नाका लामो समयसम्म बन्द हुँदा आफूहरुले झेल्न परेको समस्याको बिषयमा चाँडै प्रधानमंत्री शेर बहादुर देउवालाई जानकारी गराउने योजनामा रहेको युवा ब्यवसायी बस्नेतले बताए ।
सरकारले कोरोना संक्रमण बढेको भन्दै २०७६ साल चैत ११ गते रातिबाट नै वीरगन्ज नाका बन्द गरेको थियो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१ आश्विन २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१ आश्विन २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१ आश्विन २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१ आश्विन २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१ आश्विन २०७८, शुक्रबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

१ आश्विन २०७८, शुक्रबार
Next Post
नगरमै नागरिकता वितरण

नगरमै नागरिकता वितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी