Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नगरपालिकाले गरे विद्युतीय सेवा सुचारु

Sima Post Sima Post
१ आश्विन २०७८, शुक्रबार
नगरपालिकाले गरे विद्युतीय सेवा सुचारु
20
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter


सिरहा ।
धनगढीमाई नगरपालिका सिरहाले आज स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा विद्युतीय भुक्तानी ई पेमेन्ट सेवा सुचारु गरेका छन् ।
सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै जनतालाई छिटो छरितो एवम् सहजताको लागि विद्युतीय भुक्तानी सेवाको प्रारम्भ गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जनाउनुभयो ।
विद्युतीय भुक्तानी सेवासँगै नगरवासी एवम् देश विदेश तथा दुर दराजको ठाउँमा बसेका नगरवासीलाई प्रशासनिक कामको लागि कार्यालय धाउनुपर्ने वाध्यता हट्ने आँकलन नगरपालिकाको छ । प्रदेश नं.२ मा सम्भवतः यस्तो सेवा दिने पहिलो नगरपालिका हुन सक्ने बुद्धिजीवीहरु बताउँछन् ।
विद्युतीय भुक्तानी सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै वडाअध्यक्षहरुलाई आग्रह गर्दै नगरबाट निर्देशित सेवालाई विना झन्झटिलो तरिकाले समयमै सेवाग्राहीहरुलाई सेवा दिन कर्मचारीहरुलाई निर्देशन समेत गरिएको छ ।
चौध वटा वडा रहेको नगरपालिकाको सबै वडाहरुबाट जनताको घरदैलोमै विद्युतीय सेवाबाट सेवा प्रवाह गरिरहेको छ । नगरपालिकाको स्थापनाको दिवसको उपलक्ष्यमा नगरपालिकालाई निःशुल्क रुपमा जग्गा दान गर्नुहुनेहरुलाई सम्मान समेत गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नगरपालिकाका दुई जना कर्मचारी नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्या लामा र ईलेक्ट्रिसियन वेदानन्द चौधरीलाई नगरपालिकाको कार्ययोजना क्रियान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही २५ हजार नगद सहित नगरपालिकाले सम्मान गरेका छन् ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१ आश्विन २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१ आश्विन २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१ आश्विन २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१ आश्विन २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१ आश्विन २०७८, शुक्रबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१ आश्विन २०७८, शुक्रबार
Next Post
किसानले पाउने ट्याक्टर कार्यकर्तालाई

किसानले पाउने ट्याक्टर कार्यकर्तालाई

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी