Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ब्राह्मण वंशले देशलाई बर्बाद गर्यो : प्रभु साह

न्युजडेस्क न्युजडेस्क
३१ भाद्र २०७८, बिहीबार
ब्राह्मण वंशले देशलाई बर्बाद गर्यो : प्रभु साह
30
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter


लहान। पूर्वमन्त्री प्रभु साहले ब्राह्मण वंशले देशलाई बर्बाद गरेको आरोप लगाएका छन् ।

बिहिबार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा बाह्मण वंशको उदय भएको बताए । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको जीकिर गर्दै पूर्वमन्त्री साहले कथित प्रजानतन्त्रको नाममा देशमा २०४७ सालदेखि लगातार ब्राह्मण वंशको शासन चलिरहेको बताए । उनले राज्य सत्तामा मात्र नभई देशको हरेक क्षेत्रमा ब्राह्मण वंशको कब्जा भई अन्यको उठिवास हुने स्थिति सृजना भएकोले देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी रहेको बताए ।

संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा रहेको बताउदै उनले ७६१ वटा सरकारले संघीयताको मजाक बनाएको जीकिर गरे । दर्जनौँ संवैधानिक निकाय, शासक वर्गलाई आरक्षण, पक्षपातपूर्ण राजस्व जस्ता व्यवस्था विश्वमै कतै नभएको ब्यवस्था नेपालमा हुनु ब्राह्मणवादकै उपज भएको जीकिर गर्दै उनले एकल नश्लीय सोचबाट निर्माण गरिएकोले असफल भइसकेको बताए ।

“तपाई हामी सबै साक्षी छौँ, २०४७ साल देखि देशमा लगातार ब्राह्मण वंशको शासन छ । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको हो । पंचायती ब्यवस्थाको अन्त्य संगैं ब्राह्मण वंशको उदय भयो । हिजो विभिन्न नाममा शाह र राणा वंश शासन गरे जस्तै अहिले कथित प्रजातन्त्रको नाममा ब्राह्मण वंशले शासन गरिरहेका छन् ।” पूर्वमन्त्री साहले भने,”कुनै बेला उधोग व्यापारमा मारवाड़ी, नेवार र राणाहरु अगाड़ी थियो तर अहिले सबै क्षेत्रमा ब्राह्मण मात्र हाबी छ । अब हामी ब्राह्मण वंशको शासन अन्त्य गर्नुपर्छ ।

” संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ । संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काही नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । नाङ्गै रुपमा पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा मात्र छ ।” उनले थपे, “दुनियामा न भएको खेल नेपालमा जो हामी हेरिरहेका छौ त्यो सबै ब्राह्मणवाद उपज हो । देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी छ ।”

भेलाले दिपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको ७५ सदस्यीय सिरहा जिल्ला कमिटी गठन गरेको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३१ भाद्र २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३१ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३१ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३१ भाद्र २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३१ भाद्र २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३१ भाद्र २०७८, बिहीबार
Next Post
प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

24 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी