Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

परवानीपुर गाँउपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

न्युजडेस्क न्युजडेस्क
३० भाद्र २०७८, बुधबार
परवानीपुर गाँउपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न
48
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,३० भदौ /
बाराको परवानीपुर गाँउपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा एमालेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पुराना कम्युनिष्ट नेता रामदेव राय भरको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले बाराका अध्यक्ष बलबरि चौधरीले अगामी दिनमा कुनैपनि हालतमा पार्टीलाई मजबुत बनाउने गरी संगठन निर्माणमा ज्ट्न आग्रह गर्नूभयो ।
उहाँले अब अहिले पार्टीमा कुनैपनि आन्तरीक विवाद नभएकाले पार्टीलाई बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्ताहरुले निर्देशन दिनुभयो ।
भेलामा बोल्दै नेकपा एमालेका प्रदेश कमिटि सदस्य रामपाल यादवले पनि पार्टीलाई अगामी निर्वाचनमा जिताउनका लागी अहिलेदेखी मतदाता नामावलीमा कार्यकर्ताहरुको नाम समावेश गराउन गरी काम गर्न बताउनुभयो ।
विगतमा पार्टीको नेतृत्व सहि नै नभएकाले पराजय भोग्नुपरेको बताउँदै अहिले ढिला भएर पनि जिल्ला नेतृत्व अगाडी आएकाले अगामी निर्वाचनमा सकरात्मक नतिजा आउनेमा विश्वास व्यतm गर्नुभयो ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सबिधान सभा सदस्य एवं प्रदेश कमिटि सदस्य जयप्रकाश यादव,जिल्ला सचिव महम्द समिर ,राजमहम्द राय ,केन्द्रिय परिषद सदस्य धुरी साह ,अमर यादव , बिनोद साह , युवा नेता रामक्षेत्री पटेल ,उमेश गुप्ता ,नविन यादव,राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोतम साह लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

३० भाद्र २०७८, बुधबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

३० भाद्र २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

३० भाद्र २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

३० भाद्र २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३० भाद्र २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३० भाद्र २०७८, बुधबार
Next Post
पाकिस्तानले हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको खुलासा

पाकिस्तानले हक्कानी नेटवर्कका आतंकवादीलाई शरण दिएको खुलासा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी