Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रोट्रयाक्ट क्लब बर्दिवास द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना , मोर्डन गुरु कुल प्रथम

न्युजडेस्क न्युजडेस्क
२९ भाद्र २०७८, मंगलवार
रोट्रयाक्ट क्लब बर्दिवास द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना , मोर्डन गुरु कुल प्रथम
80
SHARES
250
VIEWS
Share on FacebookShare on Twitter


बर्दिवास ,२९ भदौ /
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण कारण विद्यार्थी एवम शैक्षिक क्षेत्रमा नै गहिरो प्रभाव परेको र विद्यार्थीहरुमा पढ्ने मनोविज्ञान कम हुदै गहिरहेको बेला रोट्रयाक्ट क्लब अफ बर्दिवासले शैक्षिक क्षेत्रमा सुधार होस भन्ने हेतुले आज बालदिवसको अबसर पारेर वार्ड स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
जसमा वार्ड नं १ को विद्यालयहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको थियो हाजिरीजवाफ प्रतियोगिता फरक एवम नौलो शैलीमा गरिएको थियो यसमा विभिन्न राउण्डहरु राखिएको थियो त्यसमा स्ट्राटप,र्Þयापिड फाएर,बज्जर ,अडियो–भिजियोल र ग्याम्बलिङ्ग राउण्ड गरि पाँच राउण्ड गरिएको थियो ।
विद्यालयहरू मध्ये मोर्डन गुरुकुल बोर्डिङ्ग स्कूलको उत्कृष्ट प्रदर्शन गर्दै पहिलो भएको थियो क्रमशः एभरेष्ट बोर्डिङ स्कुल दोस्रो ,देउराली माध्यमिक विद्यालय तेस्रो र बर्दिवास बोर्डिङ्ग स्कूल चौथो भएको छ ।
रोट्रयाक्ट क्लबले आयोजना गरेको यो कार्यक्रम एकदमै उत्कृष्ट ,नौलो एवम राष्ट्रिय स्तरको भएको सहभागी विद्यार्थीहरुले बताएका छन साथै यस्ता कार्यक्रम पुनः भइरहनु एकदमै जरुरी रहेको छ ।
यस्ता कार्यक्रम स्पोर्टस क्षेत्रमा पनि गरे देखि एकदमै राम्रो हुने थियो सहभागी विद्यार्थीहरुले जोड दिएका छन् ।
रोट्रयाक्ट क्लब अफ बर्दिवास रोटरी क्लबको भातृक्लबको रुपमा रहेको छ यो क्लब विगत लामो समयदेखि नै शिक्षा, स्वास्थ्य एवम शान्तिको क्षेत्रमा लगनशील भएर काम गर्दै आइरहेको छ ।
युवाहरुको जोस एवम विचारलाई सहि सदुपयोग गरेर यो क्लबले विगत वर्ष देखी नै सामाजिक कार्यक्रम गर्दे आईरहेको रोटरी क्लवका पुर्व अध्यक्ष द्वय शम्भु भट्टराई र हिरा गौतमले जानकारी दिनु भएको छ ।
रोट्रयाक्टका युवाहरुले गरेको यो कार्यक्रम हामिलाई समेत चेतना छर्ने कार्यक्रम रहेको उहाँहरुको भनाइ छ । रोट्रयाक्ट क्लबका युवाहरुलाई हमेसा साथ एवम सहयोग गर्ने बताउँदै उहाँहरुले विश्वस्त गराउनुभएको छ ।
कार्यक्रमको समापन गर्दै रोट्रयाक्ट क्लब अफ बर्दिवासका अध्यक्ष निरज सुवेदीले सम्पुर्ण सहभागी विद्यार्थीहरु ,शिक्षकहरु ,रोटरियन अथितिहरु लगायत प्रत्रकारहरुलाई विशेष धन्यवाद दिनु भएको छ साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुमा हृदय देखि नै धन्यवाद भन्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखेका छन ।
रोट्रयाक्ट क्लब अफ बर्दिवास हाल महोत्तरी जिल्ला कै उत्कृष्ट क्लब मध्य एक यो क्लब पनि पर्दछ । रोट्रयाक्ट क्लबलाई बर्दिवासका ब्यापारि ,बुद्दिजिबी एवम विभिन्न संगठन तथा अन्य क्लबहरुको पनि साथ र सहयोग रहेको रोट्रयाक्ट क्लब एवम बर्दिवास कै युवा समाजसेवी बिजय पोखरेलले बताए ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२९ भाद्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२९ भाद्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२९ भाद्र २०७८, मंगलवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२९ भाद्र २०७८, मंगलवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२९ भाद्र २०७८, मंगलवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२९ भाद्र २०७८, मंगलवार
Next Post
नेकपा माओवादी केन्द्र पर्साको आन्तरिक विवाद छताछुल्ल , विधार्थी भेला रोक्न माग , पेलेर सम्पन्न गर्न तयारी

नेकपा माओवादी केन्द्र पर्साको आन्तरिक विवाद छताछुल्ल , विधार्थी भेला रोक्न माग , पेलेर सम्पन्न गर्न तयारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी