Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा धर्ना

न्युजडेस्क न्युजडेस्क
२९ भाद्र २०७८, मंगलवार
समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा धर्ना
13
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

गाेरखा । नेपाल मुस्लिम संघले सबै तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय गोरखामा धर्ना दिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले शुक्रबार बिहान सदरमुकामस्थित तीनधारेको पार्टी कार्यालयमा धर्ना दिएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै आज संघका पदाधिकारीले दुई घण्टा धर्ना दिएको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने आफूहरूको माग रहेको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्लाह मियाँले बताए ।

‘गणतन्त्र समावेशी, कानुनी र व्यावहारिक रूपमा लागु नहुँदै विभिन्न जाति, क्षेत्र, वर्ण, लिंगको समावेशी व्यवस्था गर्दै आएको लोकतान्त्तिक पाटी हो, कांग्रेस। तर, अहिले कानुनी रूपमा र व्यावहारिक रूपमा संघीयता, लोकतन्त्र, समावेशीताप्रति प्रतिबद्ध रहेको नेपालको संविधान र सोहीअनुसार बनेको पार्टीको विधान र निर्देशिकामा जनसंख्यालाई आधार बनाइयो । यसले सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चिततामा कटौती गरेको छ,’ उनले भने ।

पार्टीको विधान र निर्देशिका जनसंख्याका आधारमा बनाइँदा महाधिवेशन प्रतिनिधित्वमा मुस्लिमलगायत पिछडिएका समुदाय वञ्चित भएको उनको भनाइ छ । संविधानमा उल्लेख भएअनुसार नै विधान र निर्देशिकाले पनि पिछडिएका सबै समुदायको १४औँ महाधिवेशनमा प्रतिनिधित्व सुनिनिश्चत हुनुपर्ने उनीहरूको माग छ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२९ भाद्र २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२९ भाद्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२९ भाद्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२९ भाद्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२९ भाद्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२९ भाद्र २०७८, मंगलवार
Next Post
रोट्रयाक्ट क्लब बर्दिवास द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना , मोर्डन गुरु कुल प्रथम

रोट्रयाक्ट क्लब बर्दिवास द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना , मोर्डन गुरु कुल प्रथम

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी