Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

महिला प्रती क्रूर तालिवान सरकार ; महिला मन्त्रालय खरीज

न्युजडेस्क न्युजडेस्क
२९ भाद्र २०७८, मंगलवार
महिला प्रती क्रूर तालिवान सरकार ; महिला मन्त्रालय खरीज
34
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।। महिला अधिकारप्रति प्रतिबद्ध रहेको बताए पनि तालिवानले देशका अधिकांश महिलालाई काम छोड्न र बालिकालाई विद्यालय नजान दबाब दिएका छन् । तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन। महिला र अल्पसंख्यकका अधिकार रक्षा गर्ने बचन दिएको तालिवानले महिलालाई सरकारमा सहभागी गराउनुको सट्टा महिला मन्त्रालय नै खारेज गरिदिएको छ। तालिवानमा महिलाहरुले गरेको बिरोध प्रदर्सनलाई सरकार कडा एक्सनका साथै महिलालाई कुटपिट समेत गरेको थियो ।

सुरक्षा अवस्था सुधार नहुन्जेल स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रका महिलालाई घरमै बस्न दबाब दिने गरेका छन्।

आफ्ना अधिकार कटौती भएपछि काबुलमा महिलाहरूले विरोध प्रदर्शन गरेका छन्। तर, तालिवानले उनीहरूको प्रदर्शनलाई दमन गरेको छ। ‘हामी यो सरकार स्वीकार्दैनौं, त्यही भएर म सडकमा आएकी हुँ,’ प्रदर्शनकारी महिला सारा हुसेन भन्छिन्। उनी एक सातामा दोस्रो पटक प्रदर्शनमा सहभागी भएकी हुन्। ‘हामीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा तालिवान लडाकूले हस्तक्षेप गरेका छन्,’ अर्की प्रदर्शनकारी महिला जिया भन्छिन्।

प्रदर्शनमा सहभागी भएको भन्दै तालिवानले आफूहरूलाई निर्घात कुट्नेदेखि करेन्ट लगाउनेसम्म गरेको महिलाहरूको गुनासो छ। ‘उनीहरूले मलाई धेरै पटक यातना दिएका छन्। प्रदर्शनमा सहभागी भएको भन्दै अपमानजनक शब्द प्रयोग गरेका छन्। उनीहरूले हामीलाई भनेका शब्द सुन्दा पनि लाज लाग्छ,’ उनी भन्छिन्।

प्रदर्शनमा लडाकूले हस्तक्षेप गरेको भिडियो खिच्न खोज्दा तालिवानले अर्की महिलाको मोबाइल खोसिदिएका थिए। एजेन्सीहरु



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२९ भाद्र २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२९ भाद्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२९ भाद्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२९ भाद्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२९ भाद्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२९ भाद्र २०७८, मंगलवार
Next Post
एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको – फतिमा

एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको – फतिमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी