Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

न्युजडेस्क न्युजडेस्क
२९ भाद्र २०७८, मंगलवार
राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग
11
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरिएको घटनाप्रति अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिन्दूहरुको आस्थाको केन्द्र मानिने सप्तरीको भारदह स्थित रहेको कंकालिनी मंदिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै अभियानकी उपाध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उपाध्यक्ष साहलाई पुरुष प्रहरीले पक्राउ गर्दा महिला अस्मिताको ख्याल नगरी पक्राउ गरिएको अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै हिन्दुहरुको मन्दिरहरुमा मुस्लिम समूदायबाट बनेको मुख्य मन्त्रीको फोटो अंकित तस्बीर बली प्रदान गर्ने स्थानमै होर्डिङ् बोर्ड बनाई झुन्डयाउने षडन्त्र भएको अभियानको ठहर छ ।
होर्डिङ् बोड लागाउदा पनि मन्दिर समितिहरुले मुख्यमन्त्रीको कार्यकर्ता बनी बोर्ड लगाउन दिनु र संरक्षण गर्नु दुखद कार्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
अभियानको उपाध्यक्ष साहसहितको टोलीले होर्डिङ् बोर्ड हटाउन हनुमान नगरनगरपालिकालाई आग्रह गरेपनि हटाउन नमानेपछि हिन्दू अभिन्ताहरुले बाध्य भएर होर्डिङ् बोड जलाउनु परेको अभियानको भनाइ छ ।
होर्डिङ् बोड हटउने र जलाउने क्रममा प्रहरीद्वारा पक्राउ गरिएकी अभिायानकी उपाध्यक्ष सुनिता साहलाई तत्काल रिहा गर्न अभियानले जोडदार माग समेत गरेको छ । उपाध्यक्ष साहलाई रिहा नगरे अभियानले कडा अन्दोनमा उत्रिन बाध्य हुने अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२९ भाद्र २०७८, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२९ भाद्र २०७८, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२९ भाद्र २०७८, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२९ भाद्र २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२९ भाद्र २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२९ भाद्र २०७८, मंगलवार
Next Post
महिला प्रती क्रूर तालिवान सरकार ; महिला मन्त्रालय खरीज

महिला प्रती क्रूर तालिवान सरकार ; महिला मन्त्रालय खरीज

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी