Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेता अंसारी द्वारा सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप

न्युजडेस्क न्युजडेस्क
२६ भाद्र २०७८, शनिबार
नेता अंसारी द्वारा सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप
28
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा ।

पुर्व घोषणा अनुसार किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम हिजो देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट सुरु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको अध्यक्षतामा एवं के.स. डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यतामा नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा गरीएको थियो। नगर प्रमुख बारेमा बिरोध तथा भण्डाफोर कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य अंसारीले सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप लाएका छन्।

विभिन्न वक्ताहरुको धारणा पश्चात प्रमुख अतिथि डा. अन्सारीले नगर प्रखुख विजय शंकर यादव लाइ सल्लाह सुझाव स्वरूप नैतिकताको आधारमा सिम्रौनगढ़ वासीको नैसर्गिक अधिकार लाइ कुनै बहाना वा निजि स्वार्थ पूर्ण कुनै किसिमको कार्य गर्न नमिल्ने भएकोले जनताले तिरेको कर वापतको रकम हिनामिना नगरी विकास निर्माण कार्यमा कुनै बाधा व्यवधान खडा नगरी हरेक कार्यमा सहायक बन्नु पर्छ, नत्रभने अब जनता जागरुक भएकोले कुनै वहाना स्वीकार नगरी त्यसको कडा प्रतिकार गर्ने समेत तयार रहेको बताए।

डा. अंसारीले आफ्नो वक्तव्य राख्ने क्रममा प्रमुख अतिथिको आसन बाट भने नेपालि कांग्रेसको धारामा चलेर सिम्रौनागढ़ कुनै हालतमा चलन नस्ने बताए।  नेपालि कांग्रेसले जहानिया राणाशासन आज २१औ सतावादीमा चलाउन खोजे भने नगरमा शान्ति कुनै हालतमा हुन् नसक्ने ठोकुवारे, किन कि कांग्रेसले जनता लाइ जहिले पनि शासन र शोषण गर्दै आएकोले अब पनि सहन नसक्ने बताए।

क्षेत्र न.१ का प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, , वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, रामबहादुर पटेल, प्रेमचन्द्र प्रसाद यादव, पप्पु यादव हेमचन्द्र जयसवाल, मन्जुर अंसारी, रामबाबू कुशवाहा राजकिसोर कुशवाहा, ध्रुव यादव, रामअसरे प्रशाद यादव लगायत सयौको संख्यामा सहभागिता रहेको थियो। कार्यक्रम संचालन सियाराम प्रशाद यादवले गरेका थिए भने लोसपाका युवा नेता अरविन्द यादवले स्वागत मन्तव्य राखेका थिए।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२६ भाद्र २०७८, शनिबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२६ भाद्र २०७८, शनिबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२६ भाद्र २०७८, शनिबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२६ भाद्र २०७८, शनिबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२६ भाद्र २०७८, शनिबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२६ भाद्र २०७८, शनिबार
Next Post
सिरहमा तस्करी फस्टाए

सिरहमा तस्करी फस्टाए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी