Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

शक्तिराष्ट्रको समूह ‘ब्रिक्स’ को १३ औं शिखर सम्मेलन

न्युजडेस्क न्युजडेस्क
२५ भाद्र २०७८, शुक्रबार
शक्तिराष्ट्रको समूह ‘ब्रिक्स’ को १३ औं शिखर सम्मेलन
34
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

विश्वका ५ उदाउँदा शक्तिराष्ट्रको समूह ‘ब्रिक्स’ को १३ औं शिखर सम्मेलनले भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार सम्मेलनको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

भर्चुअल रूपमा आयोजित सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो सहभागी भए । ‘ब्रिक्स’ लाई विश्वकै ५ उदाँउदो अर्थव्यवस्था भएका मुलुलकको समूह मानिन्छ । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो पटक ब्रिक्स सम्मेलनको अध्यक्षता गरेका हुन् ।
यसअघि सन् २०१६ मा गोवामा आयोजित सम्मेलनमा उनले अध्यक्षता गरेका थिए । उक्त सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएक थिए । सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई सम्मेलनमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको थियो । उक्त सम्मेलनमा दाहालले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग गरेको त्रिपक्षीय वार्ताको निकै चर्चा भएको थियो ।

ब्रिक्स स्थापना भएको १५ वर्ष पुगेको छ । यस वर्ष सम्मेलनको विषय ‘ब्रिक्स एट फिप्टिन ः इन्ट्रा–ब्रिक्स कोअपरेसन फर कन्टिनुइटी, कन्सोलिडेसन एन्ड कन्सेन्सस’ तय गरिएको छ । उस पटक बहुपक्षीय प्रणालीमा सुधार, आतंकवादविरुद्धको लडाइँ, विकासको लक्ष्य प्राप्तिका लागि डिजिटल र प्रविधिको उपयोग र अन्तरदेशीय सम्पर्क बढाउने कुरामा छलफल हुने बताइएको छ ।

त्यस्तै कोरोना महामारी, अन्य वैश्विक र क्षेत्रीय मुद्दामा पनि चर्चा सम्भावना रहेको छ । यस बैठकमा अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा पनि चर्चा हुने सम्भावना रहेको छ ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२५ भाद्र २०७८, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२५ भाद्र २०७८, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२५ भाद्र २०७८, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२५ भाद्र २०७८, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२५ भाद्र २०७८, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२५ भाद्र २०७८, शुक्रबार
Next Post
नेता अंसारी द्वारा सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप

नेता अंसारी द्वारा सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरब, भ्रष्टाचारको आरोप

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी