Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनियां ऋणकाे प्रतिक्षामा तालिबान

न्युजडेस्क न्युजडेस्क
२० भाद्र २०७८, आईतवार
चीनियां ऋणकाे प्रतिक्षामा तालिबान
10
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काबुल । तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले आर्थिक स्रोतका लागि आफूहरु चिनियाँ कोषको भर परेको बताएका छन् ।

बिहीबार एक इटालीयन समाचारपत्रसँग प्रवक्ता मुजाहिदले आर्थिक सहयोगका लागि आफूहरु प्राथमिक रुपमा चिनियाँ कोषको भर परेको बताएका हुन् ।

‘अफगानिस्तानको आर्थिक पुनरागमनको लागि हामी चीनसँग सहयोगको सहयोगमा मात्र अघि बढ्नेछौँ’ अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो र हाम्रो लागि चीनले आधारभुत र उल्लेखनीय अवसरहरु प्रदान गरेको छ । हाम्रो राष्ट्र पुनर्निर्माणमा लगानी गर्न चीन तयार छ ।’

तालिबान प्रवक्तासँगको अन्तर्वार्ता इटालीयन समाचारपत्र ला रिपब्लिकामा बिहीबार प्रकाशित भएको थियो । तालिबानले अगष्ट १५ मा अफगानिस्तान आफ्नो कब्जामा लिएको थियो ।

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा आफ्ना सेना परिचालन गरेका पश्चिमा मुलुकहरु आफ्नो मिसन समाप्त गर्दै अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भइसकेका छन् । तालिबानको नेतृत्व सुरु भएपछि अफगानिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष सहित अमेरिकाले पनि सहयोग रोकेको छ। जसले गर्दा नियमित अर्थतन्त्र समेत सञ्चालन हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा चाँडै नै भोकमरी र आर्थिक संकट छाउने घोषणा गरिसकेको छ । अलजजिराका अनुसार पश्चिमा मुलुकहरुले अफगानिस्तानको विकासका लागि तालिबानलाई सहयोग नगर्ने बताइरहेका छन् । यद्यपि संयुक्त राष्ट्रसंघले अफगानिस्तानको मानवीय सहयोग स्वरुप १.३ बिलियन डलर आर्थिक सहयोग गर्न अपिल गरिरहेको छ ।



यो पनि पढ्नुहोला !

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२० भाद्र २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२० भाद्र २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२० भाद्र २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२० भाद्र २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२० भाद्र २०७८, आईतवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२० भाद्र २०७८, आईतवार
Next Post
भारतद्वारा ४ सय २० करोड अनुदान दिने सम्झौता

भारतद्वारा ४ सय २० करोड अनुदान दिने सम्झौता

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी