Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

ओली र देउवाबिच गोप्य सहमति, माधव-प्रचण्ड र उपेन्द्रको दिनगन्ती सुरु

न्युजडेस्क न्युजडेस्क
२० भाद्र २०७८, आईतवार
ओली र देउवाबिच गोप्य सहमति, माधव-प्रचण्ड र उपेन्द्रको दिनगन्ती सुरु
35
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दल नेता केपी शर्मा ओलीबीच गोप्य सहमति भएको छ । देउवा र ओलीबीच चाँडो भन्दा चाँडो निर्वाचनमा जाने सहमति भएको हो । 

देउवाले आफ्ना दूत कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की परिचालन गरेर प्रतिपक्षी एमालेसँग सम्वाद थालेका थिए । कार्कीले ओली र उपनेता सुवास नेम्वाङसँग भेट गरी चुनावका लागि सहमति गरेको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

देउवाले माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवबाट गठबन्धन उभो नलाग्ने भन्दै चुनावमा जानेबारे एमालेको धारणा मागेका थिए । ओलीले ग्रिन सिग्नल दिएपछि अब देउवा चुनाव घोषणा गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । 

त्यसो त गठबन्धनका नेताहरुको किचलोका कारण देउवाले अझै पनि मन्त्रिमण्डल विस्तार गर्न पाएका छैनन् । मन्त्रिमण्डल गठनमै महाभारत हुँदा भोलि गठबन्धनमा थप समस्या आउने र त्यसको दोष देउवा र कांग्रेसलाई मुख्यरुपमा पर्ने र यसको असर निर्वाचनमा पर्ने देउवाको आंकलन छ । 

त्यसैले देउवा ओलीको सहित सहमतिमा चुनाव घोषणा गर्ने तयारीमा जुटेका हुन् । प्रधानमन्त्रीका एक सल्लाहकारले बालकोटबाट ग्रिन सिग्नल पाएपछि देउवा चुनाव गराउने मुडमा पुगेको बताए । 

त्यसको त देउवाले गठबन्धनको भविष्य र चुनावबारे ज्योतिषीसँग पनि परामर्श गरेका छन् । ज्योतिषीले माओवादी र एकीकृत समाजवादीलाई छाडेर पुससम्ममा चुनाव गरेमा कांग्रेसले दुईतिहाइ ल्याउने योग रहेको सुझाएको स्रोतको दाबी छ । देउवा ज्योतिषलाई पनि मान्छन् । बालकोट र ज्योतिषीको ग्रिन सिंग्नलपछि अब संविधानको धारा ७६ उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारीमा लागेका छन् । 

चुनाव घोषणा भएसँगै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको दिनगन्ती सुरु हुनेछ । कांग्रेसका केही नेताहरु कांग्रेस र एमालेबीच चुनावमा सहकार्यको सम्भावना रहेको समेत बताउँछन् ।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

२० भाद्र २०७८, आईतवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

२० भाद्र २०७८, आईतवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२० भाद्र २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२० भाद्र २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२० भाद्र २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२० भाद्र २०७८, आईतवार
Next Post
चीनियां ऋणकाे प्रतिक्षामा तालिबान

चीनियां ऋणकाे प्रतिक्षामा तालिबान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी