Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चिनियाँ कम्पनीले जिम्मा पाएकाे गैंडाकाेटकाे पुलचोकदेखि बुटवलसम्मकाे सडक निर्माण अलपत्र

न्युजडेस्क न्युजडेस्क
१५ भाद्र २०७८, मंगलवार
चिनियाँ कम्पनीले जिम्मा पाएकाे गैंडाकाेटकाे पुलचोकदेखि बुटवलसम्मकाे सडक निर्माण अलपत्र
10
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  चिनियाँ कम्पनीले जिम्मा पाएकाे गैंडाकाेटकाे पुलचोकदेखि बुटवलसम्मकाे सडक निर्माण अलपत्र बनेकाे छ ।

२०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैँडाकोटको पुलचोकदेखि बुटवलसम्मको सडक विस्तारले गति लिन नसक्दा अलपत्र जस्तै बनेको छ ।

सडक निर्माण तथा विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको कामलाई गति दिन नसक्दा अहिले यो सडक अलपत्र जस्तै बनेको हो । ११३ किलोमिटर लामो गैँडाकोट नारायणी नदी पुल देखि बुटवलसम्मको सडक विस्तारका लागि १७ अर्व रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।
साढे तिन वर्षमा निर्माण सकिसक्नुपर्ने यो सडकको निर्माणको काम सुरु भएको २ वर्षको अवधिमा जम्मा ८.५ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।

तोकिएकै मितिमा काम सक्न सम्झौता भएको मिति देखि हरेक महिना भौतिक प्रगति २.५ प्रतिशत हुनु पर्ने कन्सलटेन्ट कम्पनीले जनाएको छ । तर ठेकेदारले झण्डै २५ महिनामा ८.५ प्रतिशत मात्रै भौतिक प्रगती गरेको छ ।

ठेकेदारले काम गर्न सक्ने स्थिति नदेखिएकाले सम्झौता तोड्नुपर्ने पक्षमा परामर्श दाता कम्पनी रहेको छ । आफुहरुले पटक पटक निर्देशन दिँदा पनि ठेकेदारले सडक निर्माणमा चासो नदेखाएकाले आफुहरु नेपाल सरकारलाई यो ठेकेदार लाई कारबाही गर्नुपर्ने सुझाव सहितको पत्र लेख्ने तयारीमा रहेको कन्सलटेन्ट कम्पनीका डेपुटी टिम लिडर इन्जिनियर प्रकाश शाह बताउँछन् । एक महिना भित्र आफुहरुले फाइनल रिपोर्ट सरकारलाई पेश गर्ने उनले बताए । ठेकेदार कम्पनीले काम यहि गतिमा अगाडी बढाउने हो भने यो सडक आगामी १० वर्षमा पनि यसको काम सकिने स्थिति देखिएको छैन ।

उसो त ठेकेदार कम्पनीले प्रभावकारी ढंगबाट काम नगर्दा अहिले यो सडकमा यात्रा गर्दा निकै कष्ट भोग गर्न बाध्य छन् यात्रुहरु । सडक भत्किएर बिच बिचमा ठुला ठुला खाडल परेका छन् भने सडकको दायाँबायाँ ठेकेदार कम्पनीले सडक बिस्तारको नाममा सडक भत्काएर त्यसै अलपत्र पारेको छ ।
जसले गर्दा यो बर्सातमा हिलो र धुलोले यो सडक भएर यात्रा गर्न निकै ठुलो समस्या भएको यात्रुहरु बताउछन् । यो सडकका कारण धेरै ठुलो नोक्सानी भोग्न बाध्य हुनु परेको सवारी चालकहरू बताउँछन् ।

सवारी चालक गणेश पट्टेलले बाटो साह्रैै खराव भएर ३ दिनमा पनि नारायणगढ बाट भैरहवा पुग्न नसकिने अवस्था आएको बताए ।

ठेकेदारले समयमै पुल र कल्भर्ट नबनाउदा अहिले बर्षातमा बाढीले कल्भर्ट भत्काएपछि झोकभोकै बाटोमा २४ घण्टा बढि जाममा बस्नु पर्दा बाटो खर्च सकिएर भोकै बस्नु पर्ने अवस्था आएको ट्रक चालक मनोज महतोले बताए । सरकारको चरम लापरबाहीका कारण यो सडकमा यात्रा गर्न निकै असुरक्षित भएको उनको भनाई छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज एक र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज दुई बनाएर निर्माण थालिएको थियो ।

सडकखण्ड विस्तार ढिलाइको कारण रुख हटाउने र पोल हटाउने अनुमति नआएकोले ढिला भएको बताइएको छ । तर सडक निर्माणमा ढिला हुनुमा मुख्य दोषी ठेकेदार कम्पनी भएको कन्सलटेन्ट कम्पनीले बताएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोग विस्तार थालिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ । एडीबीको ८५ प्रतिशत ऋण र बाँकी नेपाल सरकारकै लगानीमा हाल दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न खोजिएको थियो । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । राताेपाटी



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

१५ भाद्र २०७८, मंगलवार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

१५ भाद्र २०७८, मंगलवार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१५ भाद्र २०७८, मंगलवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१५ भाद्र २०७८, मंगलवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१५ भाद्र २०७८, मंगलवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१५ भाद्र २०७८, मंगलवार
Next Post
भारतमा तीन महिनामा भित्रियो २२.५३ अर्ब अमेरिकी डलरको एफडीआई

भारतमा तीन महिनामा भित्रियो २२.५३ अर्ब अमेरिकी डलरको एफडीआई

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी