Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोना भाईरस कहाँबाट उत्पात्ति भयो , चीनको वुहान ? अमेरिकि सैन्य केन्द्रबाट ?

न्युजडेस्क न्युजडेस्क
१३ भाद्र २०७८, आईतवार
कोरोना भाईरस कहाँबाट उत्पात्ति भयो , चीनको वुहान ? अमेरिकि सैन्य केन्द्रबाट ?
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति जो बाइडनको आदेशानुसार तयार गरिएको कोरोनाभाइरसको उत्पत्तिसम्बन्धी एउटा गुप्तचर प्रतिवेदन निष्कर्षविहीन रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरस जनावरबाट बाट मानिसमा प्राकृतिक रूपमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाबाट फैलिएको हो भन्ने विषयमा अमेरिकी निकायहरू एकमत हुन नसकेको बताइएको छ।

सो प्रतिवेदनको सारांश छिटै सार्वजनिक हुने बताइएको छ।

चीनका विदेशमन्त्रीले सो प्रतिवेदनलाई “विज्ञानविरोधी” भनेका छन्।

वाङ यीले राजनीतिक उद्देश्य मात्रै परिपूर्ति गर्ने प्रतिवेदनका लागि वाशिङ्टनले विश्व स्वास्थ्य सङ्गठनको अध्ययनलाई बेवास्ता गरेको बताएका हुन्।

संसारभरि ४० लाख मानिसको ज्यान लिएको महामारी चीनको वुहानमा सन् २०२० मा सुरुतिर पहिलो पटक देखिएको थियो।

संसारभरि कोभिड फैलिने क्रम रोक्ने प्रयास भइरहँदा वैज्ञानिकहरू कहाँबाट भाइरस उत्पन्न भयो भनेर पनि पत्ता लगाउने प्रयास गरिरहेका छन्।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ
तस्बिरको क्याप्शन,वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

वुहान भ्रमण गरेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले यो रोग बजारमा बेचिएको जनावरबाट मानिसमा सरेको हुनसक्ने निष्कर्ष निकालेको थियो।

सो प्रतिवेदनले एक दशकदेखि चमेरोको कोरोनाभाइरस अध्ययन गरिरहेको वुहान इन्स्टिट्यूट अफ भाइरलजीबाट दुर्घटनामा बाहिर फैलिएको हुनसक्ने सम्भावनालाई नकारेको देखिएको छ।

केही वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनलाई अस्वीकार गरेका छन्।

गएको मे महिनामा बाइडनले अमेरिकी गुप्तचर निकायहरूलाई तथ्याङ्कहरू अध्ययन गरेर ९० दिनभित्र भाइरसको उत्पत्तिका विषयमा निष्कर्षमा पुग्न सकिने प्रतिवेदन पेस गर्न भनेका थिए।

सन् २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका केही कर्मचारी अस्पताल भर्ना गरिएको र चीनले अनुसन्धानमा नसघाएको विवरणका बीच बाइडनले अनुसन्धान गर्न भनेको बताइएको थियो।

तर गत जुन महिनामा न्याशनल इन्टेलिजन्सकी प्रमुख एभ्रिल हेनासले “निष्कर्ष ननिस्किन सक्ने” बताएकी थिइन्।

कोरोनाभाइरसको उत्पत्तिका विषयमा निश्चित निष्कर्षमा पुग्न वर्षौँ लाग्न सक्ने वैज्ञानिकहरू बताउँछन्।

चीनले भने हालै कोरोनाभाइरस फोर्ट डेट्रिकस्थित अमेरिकी सैन्य केन्द्रबाट उत्पत्ति भएको हुनसक्ने बताउन थालेको छ। पहिले अमेरिकी जैविक हतियारको केन्द्र रहेको फोर्ट डेट्रिकमा अहिले इबोला र बिफरजस्ता भाइरसको अध्ययन गरिरहेका प्रयोगशालाहरू छन्।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्विनले बुधवार पुनः सो विषय उठाउँदै अमेरिकाले पहिले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई फोर्ट डेट्रिकका अध्ययनका लागि बोलाउनुपर्ने बताए।

अमेरिकी प्रतिवेदन सोमवार राष्ट्रपति बाइडनलाई बुझाइएको थियो। ह्वाइट हाउस प्रवक्ताले सो प्रतिवेदनको सारांश सार्वजनिक गर्न केही दिन लाग्ने बताए। बिबिसी



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१३ भाद्र २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१३ भाद्र २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१३ भाद्र २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१३ भाद्र २०७८, आईतवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१३ भाद्र २०७८, आईतवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१३ भाद्र २०७८, आईतवार
Next Post
प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायीको बैठक सम्पन्न

प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायीको बैठक सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी