Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चीनमा युवा बेरोजगारी दर तीव्र , गम्भीर र कठिन मोडमा पुगेको स्पष्ट

न्युजडेस्क न्युजडेस्क
१३ भाद्र २०७८, आईतवार
चीनमा युवा बेरोजगारी दर तीव्र , गम्भीर र कठिन मोडमा पुगेको स्पष्ट
28
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ। राष्ट्रिय तथ्याङ्क ब्युरोले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार चीनको बेरोजगारी दर तीव्र रूपमा वृद्धि भएको छ। जुलाई देखि सहरी क्षेत्रमा बेरोजगारी दर बढेको उक्त रिपोर्टमा उल्लेख छ। विशेषगरि स्नातक तह पास गरेकाहरू बढी बेरोजगार भएका हुन्।

उक्त रिपोर्टका अनुसार बेरोजगारी दर जुलाई महिनामा ५.१ प्रतिशत रहेको छ र जुन महिनामा उक्त दर ५ प्रतिशत रहेको थियो।

फुडन विश्वविद्यालय र क्यापिटल युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेसका शिक्षाविद् याओ काई र झा चेंगालेका अनुसार १६.२ प्रतिशत युवाहरू १६ देखि २४ वर्षका रहेको यो सङ्ख्या जुनमा १५.४ प्रतिशत रहेको जनाएका छन्।

प्राध्यापकहरूले कोभिड १९ महामारी दोहरिने चिन्ता, बाढी र चिनियाँ उद्योगमा सरकारले जारी गरेको नियन्त्रणमुखी नियमका कारण यो दर बढेको पनि बताएका छन्। सन् २०२१ मा चिनियाँ विश्वविद्यालयहरूबाट ९ मिलियन विद्यार्थीहरू स्नातक तह पास गरिसक्ने अवस्थामा यो दरमा बेरोजगारी बढ्नु निकै ठुलो चिन्ता र सङ्कटको विषय भएकोसमेत जनाइएको छ । प्राध्यापकहरूले चीन एक गम्भीर र कठिन मोडमा पुगेको स्पष्ट हुने जनाइएको छ।

यो विकास हुनुभन्दा केही महिना अगाडी, चीनले आफ्नो सातौँ राष्ट्रिय जनगणनाको जारी डेटामा देशको श्रम शक्तिको आकार र कुल जनसङ्ख्याको अनुपात दुबैमा गिरावट रहेको छ। विज्ञहरूले औँल्याए अनुसार युवाहरूमा रोजगारको दबाब अझै ठुलो छ।शिक्षा मन्त्रालयले रोजगारको वातावरण अझै जटिल र कठिन हुने र स्थिर रोजगार सुनिश्चित गर्न सबै विभागहरू मिलेर काम गरिरहेको बताएका छन् । यस क्षेत्रका विशेषज्ञहरूले चीनको कामकाजी उमेर जनसङ्ख्या घट्ने क्रम जारी रहेको र त्यहाँ छोटो अवधिमा कुनै श्रम सङ्कट हुने र युवाहरूमा रोजगारको दबाब भारी रहने आङ्कलन गरेका छन् ।

ग्लोबल टाइम्सका अनुसार गत वर्ष सेप्टेम्बरदेखि चीन सरकार स्नातक अध्ययन गरिरहेकाहरूलाई सुरक्षित गर्नको लागि काम गरिरहेका छ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

१३ भाद्र २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१३ भाद्र २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१३ भाद्र २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१३ भाद्र २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१३ भाद्र २०७८, आईतवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१३ भाद्र २०७८, आईतवार
Next Post
कोरोना भाइरसको फितलो अनुसन्धान

कोरोना भाइरसको फितलो अनुसन्धान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

1 day अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

1 week अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

1 week अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी