Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

तालिवान र अफिमको सम्बन्ध कस्तो छ ? तालिवान कब्जा स्थानमा अफिम खेती बढी किन ?

न्युजडेस्क न्युजडेस्क
१३ भाद्र २०७८, आईतवार
तालिवान र अफिमको सम्बन्ध कस्तो छ ? तालिवान कब्जा स्थानमा अफिम खेती बढी किन ?
57
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानमा आफ्नो पछिल्लो शासनका बेला अफिमको खेतीमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएका कारण गैर कानूनी ड्रग्सको कारोबार रोकिएको तालिबानले दाबी गरेको छ । 

सन् २००१ मा अफिमको उत्पादनमा कमी पक्कै पनि देखिएको थियो तर पछिल्ला वर्षमा तालिबान नियन्त्रित इलाकामा अफिमको खेती बढेको देखिएको थियो । 

अफगानिस्तानमा कति अफिम छ ?

अफिसमलाई यसरी परिष्कृत गरिन्छ कि त्यसमार्फत् असाध्यै नशा दिने हिरोइनजस्तो ड्रग्स  तयार हुन्छ । 

यूनाइटेड नेसन्स अफिस अन ड्रग्स एण्ड क्राइम्स (यूएनओडीसी) का अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक देश अफगानिस्तान हो । 

संसारभरी अफिमको कूल उत्पादनको ८० प्रतिशतभन्दा बढी हिस्सा अफगानिस्तानमा हुन्छ । 

सन् २०१८ मा यूएनओडीसीको आँकलन अनुसार अफगानिस्तानको कूल अर्थव्यवस्थामा ११ प्रतिशतको हिस्सेदारी अफिम उत्पादनको थियो । 

अफिममाथि तालिबानले के भनेको छ ?

अफगानिस्तानमाथि नियन्त्रण हासिल गरेपछि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘जब हाम्रो सरकार रह्यो तब ड्रग्सको उत्पादन भएको थिएन । हामी एकपटक पुनः अफिमको खेतीलाई शून्यमा झार्नेछौं । कुनै तस्करी हुनेछैन ।’

तालिबानको रेकर्ड के छ ?

अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिबानको शासनमा अफिमको खेती बढेको छ । यो सन् १९९८ को ४१ हजार हेक्टरबाट सन् २००० मा ६४ हजार हेक्टरसम्म पुगेको थियो । 

संसारको कूल अफिम उत्पादनको करिब ३९ प्रतिशत हिस्सा हेलमन्द प्रान्तमा हुन्छ र यो प्रान्तका अधिकांश हिस्सामा तालिबानको नियन्त्रण रहेको छ । 

तर जुलाई सन् २००० मा तालिबानले आफ्नो नियन्त्रण भएको हिस्सामा अफिमको खेतीमा प्रतिबन्ध लगाएको थियो । 

मे सन् २००१ को एक यूएन रिपोर्टका अनुसार तालिबान नियन्त्रित इलाकामा अफिमको उत्पादनमाथि लागेको प्रतिबन्ध पूर्णरुपमा सफल रह्यो । 

तालिबानको प्रतिबन्धका बेला सन् २००१ र सन् २००२ मा अन्तर्राष्टिय स्तरमा अफिम र हेरोइन समातिने मामिलामा पनि कमी देखिएको थियो । 

यद्यपि, त्यसपछिको स्थितिमा निकै परिवर्तन देखियो । 

पछिल्लो सरकारको तर्फबाट नियन्त्रित खेती पछि यो स्पष्ट छ कि अधिकांश अफिम तालिबान नियन्त्रित इलाकामा उत्पादन भइरहेको थियो । 

उदाहरणका लागि हेलमन्द दक्षिणी अफगानिस्तानको प्रान्त हो । यसको अधिकांश जमिनमा सन् २०२० मा अफिमको खेती भइरहेको थियो, त्यो पनि त्यतिबेला जब त्यहाँ तालिबानको नियन्त्रण थियो । 

अफिमबाट तालिबानको आम्दानी ?

अफगानिस्तानमा अफिमको खेती रोजगारको सबैभन्दा महत्वपूर्ण माध्यम हो । यूएनओडीसीको अफगानिस्तानको अफिम सर्वेका अनुसार करिब एक लाख २० हजार मानिसहरु यसमा निर्भर थिए । 

अमेरिकी विदेश विभागका अनुसार तालिबानको अफिममाथि कर लगाउँदा आम्दानी हुन्छ र यसबाहेक गैरकानूनी ढङ्गले अफिम राख्दा र त्यसको तस्करी गर्दा पनि अप्रत्यक्ष रुपमा आम्दानी हुन्छ । अफिम फलाउने किसानबाट १० प्रतिशत कर लिइन्छ । 

अफिमबाट हेरोइन बनाउने प्रोसेसिङ ल्याबबाट पनि कर लिइन्छ र यसका व्यवसायीले पनि कर चुकाउँछन् । एक आँकलनका अनुसार गैरकानूनी ढङ्गले यो ड्रग्सको कारोबारबाट तालिबानले कम्तीमा १०० देखि ४०० मिलियन डलर बीचको वार्षिक आम्दानी हुन्छ । 

अमेरिकी वाचडग स्पेशन इन्सपेक्टर जनरल अफ अगगान रिकन्स्ट्रक्शनका अनुसार तालिबानको वार्षिक आम्दानीमा ६० प्रतिशत हिस्सा गैरकानूनी ड्रग्स कारोबारबाट आउँछ । 

ड्रग्सको प्रयोग कहाँ हुन्छ ?

अफगानिस्तानमा उत्पादन हुने अफिमबाट जुन हिरोइन बनाइन्छ त्यसको ९५ प्रतिशत हिस्सा यूरोपमा प्रयोग हुन्छ । 

अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हिरोइन आपूर्तिको एक प्रतिशत हिस्सा अफगानिस्तानबाट आउँछ । यहाँ मेक्सिकोबाट धेरै हिरोइन आपूर्ति हुन्छ । 

सन् २०१७ देखि २०२० को बीचमा ९० प्रतिशतभन्दा बढी नशालु पदार्थको तस्करी स्थलमार्गबाट भएको छ । तर हालैका दिनमा हिन्द महासागर र यूरोपबीच समुद्री मार्गको बाटोमा धेरै ड्रग्स जफत गरिँदैछ । 

अफिमको खेती, उत्पादन र जफत गरिने मामिलाई यदि ग्राफमा हेर्ने हो भने दुई दशकमा अफगानिस्तानमा यो लगातार बढिरहेको देख्न सकिन्छ । 

अमेरिकी वाचडग स्पेशन इन्स्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार अफिमलाई जफत गरिँदा र तस्करलाई पक्राउ गरिँदा यसको खेतीमा कुनै असर पर्दैन । 

बीबीसी



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

१३ भाद्र २०७८, आईतवार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

१३ भाद्र २०७८, आईतवार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

१३ भाद्र २०७८, आईतवार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

१३ भाद्र २०७८, आईतवार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

१३ भाद्र २०७८, आईतवार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

१३ भाद्र २०७८, आईतवार
Next Post
अफगानिस्तानमा आतंककारी बिस्फोट हालसम्म सैनिक सहित ६० जनाको मृत्यु भएको दाबी

अफगानिस्तानमा आतंककारी बिस्फोट हालसम्म सैनिक सहित ६० जनाको मृत्यु भएको दाबी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी