Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन

न्युजडेस्क न्युजडेस्क
९ भाद्र २०७८, बुधबार
सतारुढ दल नेपाली काङ्ग्रेस पर्सा कोरोना संक्रमणको वेवास्ता गर्दै पार्टीगत भेला गर्‍यो, स्थानीय प्रशासन मौन
39
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,९ भदौ /

पर्सामा सतारुढ दल नेपाली काङ्ग्रेस पर्साले कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पार्टीगत भेला गर्न थालेको पाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले तेस्रो चरणको कोरोना संक्रमण भित्रीने जोखिम रहेको भन्दै २५ जना भन्दा बढी भएका कुनै पनि पार्टीगत भेला ,गोष्ठी ,सेमिनार जस्ता कार्यक्रमलाई संचालन गर्न रोक लगाएको छ ।

तर सतारुढ नेपाली काङ्ग्रेस पर्साले यसको वेवास्ता गर्दै बुधबार पर्सागढी नगरपालिका १ स्थित कोईलाभार माईको मन्दिरको प्राङ्गणमा
भेला गरेको तस्बिर सार्वजनिक भएको छ ।

नेपाली काङ्ग्रेस पर्साको क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन हुन लागेको बिषय लिएर छलफल भएको छ ।

कार्यक्रमा प्रदेश (क) उमेदवार चन्द्रकिशोर महतो थारु, प्रदेश (क) सभापती सुलिमान मिया दर्जी, महासमिती सदस्य रामेश्वर रौनियार, महासमिति सदस्य रामजन्म चौधरी, महासमिति सदस्य प्रेमलाल चौधरी, जिल्ला समिति सचिव श्याम पटेल, जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

छलफलमा आफनो आफ्नो मन्तव्य राखीदै चन्द्रकिशोर महतोले हामी सबै नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताहारु एकजुट भै १४ औ महाधिवेशनको सफल बनाउन पर्नेमा जोड दिएका थिए । 

महासमिती सदस्य रामजन्म चौधरीले काङ्ग्रेसमा रहेका केहि ब्याक्तीहरुले हामी अगुवा कार्यकर्तालाई डराउन चाहन्छ भने हामी डराउदैनौ मन्तव्यमा राखेको थिए । 

त्यसै गरि जिल्ला समिति सचिव श्याम पटेलले नेपाली काङ्ग्रेसका अगुवा ठुलाबडाहरुले पनि सबै जनालाई समेटेर जान्नु पर्ने मन्तव्यमा व्यक्त गरेका थिए । अन्तमा कार्यक्रमका सभापति लिभएका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति महमद लुकमान अन्सारीले मन्तव्य राखी कार्यक्रमलाई सम्मापन भएको हो ।
 



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

९ भाद्र २०७८, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

९ भाद्र २०७८, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

९ भाद्र २०७८, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

९ भाद्र २०७८, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

९ भाद्र २०७८, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

९ भाद्र २०७८, बुधबार
Next Post
भारतले कोरोना महामारी रोक्न पायो ठुलो सफलता – प्रमुख डब्ल्युएचओ

भारतले कोरोना महामारी रोक्न पायो ठुलो सफलता – प्रमुख डब्ल्युएचओ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी