Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय यस्तर आलोचना

न्युजडेस्क न्युजडेस्क
६ भाद्र २०७८, आईतवार
पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय यस्तर आलोचना
36
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् ।

ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स ११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आइकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी २० आई खेलेका छन् । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् । उनले पछिल्लो पटक मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग खेलेका थिए ।

आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अफ्रिदीको नेपाल यात्राले क्रिकेट दुनियाँमा खुसीयाली ल्याउने भए पनि समग्र मुलुकको छविमा भने आँच पुर्याउने भएको छ । आतंकवादी समूहका सदस्य समेत रहेको अफ्रिदी नेपाल आउँदा नेपालको स्वाधिनता र स्वाभिमानको छविमा आँच आउने भएको हो ।

शाहिद पीओके टी२० क्रिकेट लिगका पूर्व आतंकवादी समूहका कमाण्डर साहिदलाई नेपालमा मुख्य आकर्षकको रुपमा लिन थालिएको भन्दै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक वृतमा आलोचना भइरहेको छ । शाहिदका भाइ साकिब अफ्रिदीको सन् २००३ सेप्टेम्बर ७ मा काश्मीरमा भएको आतंकवादी आक्रमणका क्रममा मारिएका थिए । बीएसफ र आतंकवादी समूह हारकट उल अन्सार नामको आतंकवादी समूहका सदस्य रहेको साकिबको सीमा सुरक्षा बलसँगको भिडन्तका क्रममा मारिएका थिए ।

उक्त आतंकवादी समूहको पछि नाम परिवर्तन गर्दै लस्कर इ तैबा राखिएको थियो । यस समूहलाई ग्लोबल टेरोरिस्टको सूचीमा राखिएको छ । साकिबको मृत्युपछि शाहिदले भारत सरकारको चर्को आलोचना गरेका थिए ।

भूराजनीति निकै जटिल भएको अवस्थामा अफ्रिदीको नेपाल यात्रा निकै गम्भीरतापूर्वक लिइएको छ । यसले नेपालको स्वच्छ र निष्पक्षताको छविमा आँच आउने जनाइएको छ । आतंकवादीहरुको आश्रयस्थलको रुपमा चिनिएको पाकिस्तानका आतंकवादी परिवारका सदस्य नेपाल आउन दिन नहुने भन्दै विरोधका आवाजहरु पनि उठिरहेका छन् ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

६ भाद्र २०७८, आईतवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

६ भाद्र २०७८, आईतवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

६ भाद्र २०७८, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

६ भाद्र २०७८, आईतवार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

६ भाद्र २०७८, आईतवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

६ भाद्र २०७८, आईतवार
Next Post
तालिबानबाट पुनः अफगानिस्तानले ३ जिल्ला खोसियो

तालिबानबाट पुनः अफगानिस्तानले ३ जिल्ला खोसियो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

12 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

3 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

5 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी