Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न

न्युजडेस्क न्युजडेस्क
३ भाद्र २०७८, बिहीबार
थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सम्पन्न
12
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सुरु थारु आयोगले थारु भाषा समानकीकरणको लागि कार्यशाला गोष्ठी सुरु गरेको छ ।

भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट आक्रमण भइरहेको बताए । उनले भने, ‘थारु तराईको सबैभन्दा पुरानो समुदाय हो । थारुको बसोबाससँगै उसको भाषा पनि पुरानो हो । तर विडम्बनाथारुको भाषामाथि दक्षिण र उत्तरतिरका विभिन्न समुदायबाट पटक-पटक आक्रमणको प्रयास भएको छ ।’

नेपालको संविधान अनुसार मातृभाषालाई संरक्षण गर्ने अधिकार दिए पनि कानून बनाएर पाठ्यक्रम लागू गर्न गाह्रो भएको उनको भनाइ छ ।

उनले थारु भाषालाई मानक भाषा बनाउन विभिन्न जिल्लामा थारु कथाकार, साहित्यकार र भाषा विज्ञले थारु भाषाको कथा, उपन्यास, प्रकाशित भइसकेको बताए ।

थारु व्याकरण पनि प्राध्यापक महेश चौधरी र डा. गोपाल दहितलगायतले तयार गरिसकेको उनले जानकारी दिए । यस्तै गोष्ठीमा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमिलाल चौधरीले थारुमानक भाषाका अवधारणा पत्र पेस गरेका छन् ।

उनले अवधारणा पत्रमा थारुको प्राचीन थारु ग्रन्थ गुर्बाबक जलमौटीको आधारमा कुल देवताको जन्मअनुसार विभिन्न थरको समानान्तर वर्गीकरण भएको तर भाषाषाको आधारमा थारहरुको वर्गीकरण कही कतै उल्लेख नगरेको लेखेका छन् ।

थारु भाषा भौगोलिक क्षेत्र अनुसार मोरङिया, सप्तरिया, चितवनिया, कठरिया, डंगौरा आदिको रुपमा देखिएको अवधारणापत्रमा उल्लेख छ ।

प्रचीनकालमा तराई क्षेत्रमा छुट्टै थारु गण राज्यहरु (सप्तरीको बरमझियामा कोचिला, दाङमा दङ्गीशरणको राज्य) भएको बताइन्छ ।

पछि नेपाल एकीकरण पश्चात् ती राज्यहरुका भूगोल भारत र नेपालमा विलय भएको तर सयौं वर्षदेखि राज्य सञ्चालनबाट बञ्चित भएपछि वि. सं.१९८० मा आर्थिक, सामाजिक र शैक्षिक, राजनीतिक क्षेत्र सुधार गर्न स्वर्गीय अमरबहादुर फोजदार थारुले सभा गादीचौरासी बोलाएर थारु लिखित आचार संहिता चालु गरेको अवधारणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय जणगणना २०६८ अनुसार कुल जनसंख्याको ६ प्रतिशत तथा चौथौ ठूलो भाषाको रुपमा थारु भाषा परिचालित छ । कार्यक्रममा थारु विज्ञहरुले थारुभाषाका अवधारणा पत्र पेस गर्नेछन् ।

चार दिनसम्म चल्ने कार्यशालाको अन्तिम दिन थारुभाषा मानकीकरणको निर्देशिका पुर्नलेखन तयार हुने थारुभाषा मानकीकरण समितिका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लाबाट थारु भाषाका विज्ञहरुले आआफ्नो क्षेत्रमा बोलिने थारु भाषाको बारेमा अवधारणा पत्र गोष्ठीमा पेस गर्नेछन् ।

गोष्ठीमा तराईका २४ जिल्लाका थारु भाषाका विज्ञहरुको उपस्थिति छ । अनलाइनखबर



यो पनि पढ्नुहोला !

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३ भाद्र २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३ भाद्र २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३ भाद्र २०७८, बिहीबार
Next Post
तिब्बती यात्रुमाथि चिनियाँ प्रहरीको ज्यादती : एउटालाई नदीमा धकेले, अर्कालाई गोली हाने

तिब्बती यात्रुमाथि चिनियाँ प्रहरीको ज्यादती : एउटालाई नदीमा धकेले, अर्कालाई गोली हाने

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

3 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा,उदघाटन गर्न राजकिशोर,संजय आउने

6 days अफिले
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

1 week अफिले
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 weeks अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी