Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

औरही गाउँपालिकाले छैठों गाउँसभा सम्पन्न

Sima Post Sima Post
३२ श्रावण २०७८, सोमबार
औरही गाउँपालिकाले छैठों गाउँसभा सम्पन्न
109
SHARES
340
VIEWS
Share on FacebookShare on Twitter


बिरेन्द्र प्रसाद नेपाल
लहान। सिरहाको औरही गाउँपालिकामा छैठो गाउँसभा २०७८÷०७९ को कार्यक्रम प्रमुख अतिथि सिदार्थ यादवको प्रमुख अतिथ्यमा गरेको छ ।

अन्तिम समयमा भए पनि पाँचै वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु लगायत सो गाउँकार्यपालिकावाट सेवा दिने कर्मचारीहरु लगायत प्रमुख प्रशासकिय अधिकृतको उपस्थितमा गाउँसभा गर्नुभएकोछ । औरही गाउँपालिकाका सिदार्थ यादवले विगतका कमीकमजोरीलाई सुधार गरेर सिरहाका १७ वटै स्थानियतह मध्ये औरहीलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

औरही गाउँपालिकाको छैठो गाउँसभामा अध्यक्ष यादवले धेरै कमीकमजोरी सुधार गरेर औरही गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्नको लागि तिव्ररुपमा काम गरे पनि केही बिपक्षी प्रतिनिधिहरुको कारण बिकास निर्माण कार्यमा घिचातानी भए पनि अव नयाँ वजेट पारित हुने बितिकै बिकासलाई तिव्रता दिनेछु तर यसमा पक्षविपक्षको सवाल नउठाई जनताको हकहित भनाले बिकास हो भनी तथ्य लिएर हामीलाई सवैको सथ चाहिन्छ । उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेको यथार्त सबैका नछुपेको बताउदै अध्यक्ष यादवले कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपति जनाएको छ । अध्यक्ष यादवले भने ईतिहास फेरिन तराई मधेशका जनताहरुले कति आन्दोलन गरी संघियता पहिलो पनामा लेखन पाएको छु जसले स्थानिय, प्रदेश र केन्द्र गरी तिन तहमा बिभाजन भएर आफनै गाउँठाउँमा सिंहदरवार तथा स्थानिय सरकार हुँदा हामी दुर्गम वासी हो भनी महसुस नगरी भाग्यशाली बनेको अनुभव गर्दछु ।
बिपक्षीहरुलाई सम्वादमा आउन आग्रह गरे पनि एकअर्कामा मनमोटाव जस्ता बिकृतिजन्य क्रियाकलापलाई बिर्शेर हाथोमैलो गरी सौन्र्य औरही गाउँपालिका बनाउनेमा जोड दिएकोछ । अन्तिममा भने अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने । सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ । गाउँपालिकाको छैठो गाउँसभामा सहभागी सबै जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले गाउँसभामा सहभागी सबैले गाउँसभामा उठेका सवाल र विषय सुन्नु पर्ने बताएको छ । योजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत साहले जोड दिनुभएको छ । साहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए । ०७८÷०७९ को नयाँ वजेट सार्वजनिक नगरेकोले अर्को समाचार मार्फत नै बजेट सार्वजनिक हुनेछ ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

३२ श्रावण २०७८, सोमबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

३२ श्रावण २०७८, सोमबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

३२ श्रावण २०७८, सोमबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

३२ श्रावण २०७८, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

३२ श्रावण २०७८, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

३२ श्रावण २०७८, सोमबार
Next Post
अफगानिस्तानमा द्वन्द्व : बन्दुककाे बलमा सत्ता कब्जा गरेकाे तालिबानलाई पाकिस्तानको समर्थन

अफगानिस्तानमा द्वन्द्व : बन्दुककाे बलमा सत्ता कब्जा गरेकाे तालिबानलाई पाकिस्तानको समर्थन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी