Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदर्शनको प्रभाव सकारात्मक, मुद्दाको बारे जिल्ला बाट उच्च हुदै महान्यायाधिवक्ता कार्यालयमा

न्युजडेस्क न्युजडेस्क
३१ श्रावण २०७८, आईतवार
प्रदर्शनको प्रभाव सकारात्मक, मुद्दाको बारे जिल्ला बाट उच्च हुदै महान्यायाधिवक्ता कार्यालयमा
16
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा ।

सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शनको प्रभाव सकारात्मक देखिएको छ। किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप कलैयाको सहिद चौकमा भईरहेको रिले धारणा प्रदर्शनको प्रभावले मुद्दाको बारे जिल्ला सरकारी वकिल कार्यालय बाट उच्च सरकारी वकिल कार्यालयमा गत २१ गते विहिवारको दिन पथाइएको बारे सरकारी वकिल कार्यालयका वकिल युद्ध बहादुर आलेले बताए। आलेको अनुसार हामीले भनेको अन्तिम निर्णय नरहेको धर्ना राखेका हुन्। उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता कृष्णमोहन कोइरालाका अनुसार हामीले सबै कागजातहरु हेर्दा हामीले यो मुद्दा चलाउन मिल्ने कि नमिल्ने भन्ने बारेमा केहिकुरा बारे अन्योलता भएकोले महान्यायाधिवक्ता कार्यालयमा गत २५ गते मंगलावार पठाएको बारे सीआइएन नेपाल संग कुरा गर्दै जानकारी दिए। बाराको सदरमुकाम कलैयाको सहिद चौकको धारणा सम्बन्धमा आफु लाइ केहि जानकारी नभएको सह न्यायाधिवक्ता कोइरालाले जनाए।

किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आठौ दिन रिले धारणा प्रदर्शन कलैयाको सहिद चौकमा बसेका छन्। हाल हाम्रो देश संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास रत रहेको छ, तर प्रथम चरणमा लुटतन्त्रको उपनाम परेको अवस्था रहेको छ। सोहि कुराको रुप सिम्रौनगढ नगरपालिकाको किर्ते हस्ताक्षर प्रकरणमा परेका दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज आठौ दिन पनि धारणा प्रदर्शनमा बसेका छन्।

जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाए। उदाहरण भन्ने हो भने केन्द्र देखि स्थानीय निकाय सम्म उस्तै उस्तै देशको मूलतह तीनटै निकाय आफ्नो कब्जामा गरि सिंगो देशलाइ विश्वको सामु भिखारी बनाउन लागेको समेत आरोप लागाए। कुनै देशको मूल तह कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका हुन्छ। र यो तीन निकायको कार्य एक अर्का संग बाधित नहुनु पर्ने व्यवस्था हुन्छ्। तर हालमा न्यायपालिका लाइ समेत आफ्नो कब्जामा लिएर आफु प्रधान मंत्री बनेको र स्थानीय निकायमा सहयोग गर्न जिल्ला अदालत लाइ पनि आफ्नो कब्जामा पारेर आफु खुशी मनापी कार्य गरि निजि स्वार्थमा लिप्त रहेको पराकाष्टा बिरुद्ध यहा धारणा प्रदर्शन भईरहेको बताए।

आयोजक जैसवालका अनुसार हाम्रो जिल्ला अहिलेको नेपाल सरकार गठ बन्धनको सरकार हो, तैपनि हाम्रो नगर बासीहरुले बिकासको पैसा हिनामिना, पावरको दुरुपयोग गरि किर्ते सहि गर्ने गराउने तथा नगर सभा गर्ने जस्ता कार्य बाट सर्वसाधारण जनता पीडित भएर आतिएका छ्न। स्थानीय सरकारले सर्वसधारणको अधिकार तथा करको चरम दुरुपयोग गरेकोले हाम्रो आन्दोलन तथा धर्ना कार्यक्रमहरु रहेको बताए ।

जसपा बाराका क्षेत्र न.१ का अध्यक्ष तथा कार्यपालिका सदस्य प्रमानन्द मुखियाका अनुसार राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटार किर्ते गरेको प्रमानित भई आएको माथी सरकारी वकिलले अदालतमा फाईल पठाई उनीहरु माथी मुद्दा चलाई .देाषीलाई कार्वाही गर्नु पर्ने मांग रहेको। एवं मधेसमा रहेका नेपाली जनताहरुको शान्ति पुर्ण बाच्ने अधिकारबाट बन्चित नगरी यस क्षेत्र बात निर्वाचित सांसदहरुले सांसद भवनमा मुद्दा उठाई दिन समेत मांग रहेको बताए।

उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य रामकिशोर यादव, डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, कार्यपालिका सदस्य प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, बरिष्ट उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, सचिव सियाराम प्रशाद यादव, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, रामबहादुर पटेल, गजाधर पुरी, शिवामंगल राउत, मुकेश प्रशाद कुशवाहा, श्रीनारायण यादव, शिवशंकर जैसवाल, सिकेन्द्र दास, सिकेन्द्र पासवान, शेषनाथ कुशवाहा, विजय जैसवाल, ध्रमेंद्र कुशवाहा लगायत सयौको संख्यामा सहभागी रहेका छन्।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

३१ श्रावण २०७८, आईतवार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

३१ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

३१ श्रावण २०७८, आईतवार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

३१ श्रावण २०७८, आईतवार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

३१ श्रावण २०७८, आईतवार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

३१ श्रावण २०७८, आईतवार
Next Post
निम्न वर्गका लागि पौष्टिक भोजनालय समुद्घाटन

निम्न वर्गका लागि पौष्टिक भोजनालय समुद्घाटन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी