Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रचण्डले चीनले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार

न्युजडेस्क न्युजडेस्क
२८ श्रावण २०७८, बिहीबार
प्रचण्डले चीनले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार
24
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार गरेका छन् ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसले चीनले हुम्लामा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुटनीतिक पहल गर्ने भनेर राख्न खोजेको थियो । तर पछिल्लो चीनको सामिप्यमा पुगेका प्रचण्डले त्यसलाई राख्न मानेनन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय साझा न्यूनतम कार्यक्रममा राख्न प्रचण्डले नमानेको जानकारी दिएका हुन् ।

बैठकमा उपसभापति विमेन्द्र निधि, नेता जीवनबहादुर शाहीले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नपरेको भनेर प्रश्न उठाएका थिए ।

जवाफमा देउवाले राख्न खोजेको तर प्रचण्डले नमानेको बताए । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे पनि केही उल्लेख नगरिएको देउवाले स्पष्ट पारे ।

हुम्लामा भएको चिनियाँ अतिक्रमणको कांग्रेस पार्टीका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययन गरेर चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएको निष्कर्ष निकालेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

तर तत्कालीन सरकारले नमिचिएको भनेर चीनको बचाउ गरेको थियो । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि चीनको विषय उठेको हो ।

बैठकमा सहभागी नेता शाहीले चीनले सीमा मिचिएको प्रष्ट देखिएको भन्दै तथ्य झुटो सावित भए राजनीति छोड्ने घोषणा गरे ।

सरकारको कार्यक्रममा राख्न प्रचण्डले नमानेको भन्दै प्रधानमन्त्री देउवाले आफूले कुटनीतिक रुपमा कुराकानी अघि बढाउने प्रतिबद्धता जनाए ।

यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने उनको भनाई थियो ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२८ श्रावण २०७८, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

२८ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

२८ श्रावण २०७८, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

२८ श्रावण २०७८, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

२८ श्रावण २०७८, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

२८ श्रावण २०७८, बिहीबार
Next Post
थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरह्याे : गाेखले-“दि लङ गेम

थुप्रै विषयमा विमति हुँदाहुँदै पनि चीनले भारतसँग सम्बन्ध घनिष्ठ रहेको ‘इम्प्रेसन’ दिन खोजिरह्याे : गाेखले-“दि लङ गेम

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी