Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आज पाचौ दिन किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप रिले धारणा प्रदर्शन

न्युजडेस्क न्युजडेस्क
२८ श्रावण २०७८, बिहीबार
आज पाचौ दिन किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप रिले धारणा प्रदर्शन
19
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

कलैया, बारा ।

किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आज पाचौ दिन रिले धारणा प्रदर्शन कलैयाको सहिद चौकमा बसेका छन्। हाल हाम्रो देश संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास रत रहेको छ, तर प्रथम चरणमा लुटतन्त्रको उपनाम परेको अवस्था रहेको छ। सोहि कुराको रुप सिम्रौनगढ नगरपालिकाको किर्ते हस्ताक्षर प्रकरणमा परेका दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज चौथो दिन पनि धारणा प्रदर्शनमा बसेका छन्।

जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्त बादी सोचका भएकाले जहिले पनि सर्वसधारनको अधिकार लाइ खोस्ने बानि रहेको आरोप लगाए। उदाहरण भन्ने हो भने केन्द्र देखि स्थानीय निकाय सम्म उस्तै उस्तै देशको मूलतह तीनटै निकाय आफ्नो कब्जामा गरि सिंगो देशलाइ विश्वको सामु भिखारी बनाउन लागेको समेत आरोप लागाए। कुनै देशको मूल तह कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका हुन्छ। र यो तीन निकायको कार्य एक अर्का संग बाधित नहुनु पर्ने व्यवस्था हुन्छ्। तर हालमा न्यायपालिका लाइ समेत आफ्नो कब्जामा लिएर आफु प्रधान मंत्री बनेको र स्थानीय निकायमा सहयोग गर्न जिल्ला अदालत लाइ पनि आफ्नो कब्जामा पारेर आफु खुशी मनापी कार्य गरि निजि स्वार्थमा लिप्त रहेको पराकाष्टा बिरुद्ध यहा धारणा प्रदर्शन भईरहेको बताए।

आयोजक जैसवालका अनुसार हाम्रो जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय समेत मौन बसेका छ्न र अहिलेको नेपाल सरकार गठ बन्धनको सरकार हो, तैपनि हाम्रो नगर बासीहरुले बिकासको पैसा हिनामिना, पावरको दुरुपयोग गरि किर्ते सहि गर्ने गराउने नगर सभा गर्ने जस्ता कार्य बाट सर्वसाधारण जनता पीडित भएर आतिएका छ्न। स्थानीय सरकारले सर्वसधारणको अधिकार तथा करको चरम दुरुपयोग गरेकोले हाम्रो आन्दोलन तथा धर्ना कार्यक्रमहरु रहेको बताए ।

जसपा बाराका क्षेत्र न.१ का अध्यक्ष तथा कार्यपालिका सदस्य प्रमानन्द मुखियाका अनुसार राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटार किर्ते गरेको प्रमानित भई आएको माथी सरकारी वकिलले अदालतमा फाईल पठाई उनीहरु माथी मुद्दा चलाई .देाषीलाई कार्वाही गर्नु पर्ने मांग रहेको। एवं मधेसमा रहेका नेपाली जनताहरुको शान्ति पुर्ण बाच्ने अधिकारबाट बन्चित नगरी यस क्षेत्र बात निर्वाचित सांसदहरुले सांसद भवनमा मुद्दा उठाई दिन समेत मांग रहेको बताए। उक्त बिरोध कार्यक्रममा जसपाका केंद्रिये सदस्य डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, श्रीनारायण यादव, शिवशंकर जैसवाल, सिकेन्द्र दास, सिकेन्द्र पासवान, शेषनाथ कुशुवाहा, विजय जैसवाल, ध्रमेंद्र कुसुवाहा लगायत सयौको संख्यामा सहभागी रहेका छन्।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२८ श्रावण २०७८, बिहीबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२८ श्रावण २०७८, बिहीबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२८ श्रावण २०७८, बिहीबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२८ श्रावण २०७८, बिहीबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२८ श्रावण २०७८, बिहीबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२८ श्रावण २०७८, बिहीबार
Next Post
प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवा

प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी