Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सबैया साझेदारी वन नेपालको सर्वोकृष्ट पुरस्कारबाट सम्मानित

न्युजडेस्क न्युजडेस्क
२६ श्रावण २०७८, मंगलवार
सबैया साझेदारी वन नेपालको सर्वोकृष्ट पुरस्कारबाट सम्मानित
46
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, पर्सा।

वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको सामुदायिक वन दिवस २०७८ को अवसरमा  आयोजना गरिएको एक कार्यक्रममा पर्सा जिल्लाको सबैया साझेदारी वन व्यवस्थापन समुहले नेपालको साझेदारी वनहरुमा सर्वोउत्कृष्ट स्थान हासिल गरेको छ। सामुदायिक वन दिवस २०७८ को अवसरमा गणेशमान सिंह समुदायिक बन राष्ट्रिय पुरस्कार बाट सबैया साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष लखन लाल साह कानु लाई नगद ५५०००/- (पचपन हजार) र सम्मान पत्र प्रदान गरिएको छ।

सो अवसरमा डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत फरमान मियाँ लाई पनि सम्मान पत्र प्रदान गरिएको छ। सबैया साझेदारी वन व्यवस्थापन समुहले आ .ब. २०७४/०७५ मा डिभिजन वन कार्यालयका रेन्जर रेयाज अहमद अंसारी को नेतृत्वमा जंगल को अतिक्रमित जग्गा हटाईएको र सो जग्गामा तारवार गरि वृक्षारोपण गरि उक्त जग्गा जंगलमा परिणत गरीएको छ। सो कार्यक्रमका साथ साथै फलफूलका बिरुवाहरु पनि जंगलमा लगाईएको छ र साझेदारी अन्तर्गतका उपभोक्ताहरु लाई फलफूलका बिरुवाहरु वितरण गरिएको छ।

उपरोक्त कार्यले काठ दाउरा बिक्री वितरण गर्न पाएकोमा उपभोक्ताहरुले सहजै रुपमा सेवा लिन सकेको छ। सबैया साझेदारी वन समुहले समुदाय स्तरमा बिभिन्न किसिमका तालिम गोष्ठीहरु गरेर समाजमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ। त्यसैले गणेशमान सिंह राष्ट्रिय पुरस्कार बाट पर्सा जिल्लाको सबैया वन व्यवस्थापन समुह लाई पुरस्कार प्रदान गरिएको डिभिजन वन कार्यालय पर्साका अधिकृत एवं सबैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य सचिव रेयाज अहमद अंसारीले बताए।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२६ श्रावण २०७८, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२६ श्रावण २०७८, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२६ श्रावण २०७८, मंगलवार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२६ श्रावण २०७८, मंगलवार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२६ श्रावण २०७८, मंगलवार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२६ श्रावण २०७८, मंगलवार
Next Post
सार्कका महासचिव द्वारा सार्क सम्मेलन लगायत अन्य क्षेत्रीय मुद्दामा कुराकानी

सार्कका महासचिव द्वारा सार्क सम्मेलन लगायत अन्य क्षेत्रीय मुद्दामा कुराकानी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी